समाचार

विमानस्थलबाट जाँगासहित भारतीय पक्राउ

२०८२ जेठ ६ गते १५:१९

काठमाण्डू, ६ जेठ– ४ किलो ६ सय ग्रामभन्दा बढी लागुऔषध गाँजासहित एक भारतीय पक्राउ परेका छन् । भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट गाँजासहित पक्राउ परेका हुन् । उनी बैंककबाट काठमाण्डू आएका प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालय...

विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति

२०८२ जेठ ६ गते १५:११

काठमाण्डू, ६ जेठ–सत्तारुढ काँग्रेस र एमालेबीच व्श्वि पौडेललाई नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त गर्ने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा भएको भेटवार्तामा पौडेलललाई गर्भनर नियुक्त गर्ने सहमति भएको हो । गभर्नर सिफारिसमा समितिमा रहेका...

पोखरामा भूकम्प गयो

२०८२ जेठ ६ गते १५:०१

पोखरा, ६ जेठ– पोखरामा मंगलबार भूकम्प गएको छ । दिउँसो १ बजेर ५९ मिनेटमा कास्कीको सिनुवा आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार पोखरामा भूकम्पको राम्रै धक्का महसुस...

प्रधानमन्त्री ओली हेलिकोप्टर चढेर देशबाट भाग्ने लिङदेनको दाबी

२०८२ जेठ ६ गते १२:३७

काठमाण्डू, ६ जेठ– राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी ओलीले देश छाडेर भाग्ने अवस्था आउने चेतावनी दिएका छन् । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा लिङदेनले ओलीलाई हेलिकोप्टरमा भाग्ने सुविधा दिइने बताए । लिङदेनले जेठ १५ देखि सुरु हुने...

प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा जवाफ जवाफ दिन आएनन्

२०८२ जेठ ६ गते १२:२७

काठमाण्डू, ६ जेठ– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने विषय कार्यसूचीबाट हटाइएको छ । ओली अस्वस्थ भएकाले उक्त विषय कार्यसूचीबाट हटाइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । संसद् चलेको अवस्थामा हरेक महिना पहिलो साता प्रधानमन्त्रीले सांसदहरुका प्रश्नको जवाफ दिने...

हिजो ओली भेट्न बालुवाटार जान्न भनेका देउवा आज कसरी गए ?

२०८२ जेठ ६ गते १२:२१

काठमाण्डू, ६ जेठ–प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा ओली भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । यसअघि दुई नेताबीच सोमबार भेटवार्ता तय भएको थियो । तर, देउवा रिसाए बालुवाटार गएका थिएनन् । प्रमुख...

चट्याङबाट ४ वर्षमा २३७ को मृत्यु, ९०८ घाइते

२०८२ जेठ ६ गते ८:३२

काठमाण्डू, ६ जेठ– नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने

२०८२ जेठ ६ गते ८:२८

काठमाण्डू, ६ जेठ– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा आज संसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभा नियमावलीमा संसद चलेको अवस्थामा प्रधानमन्त्रीले हरेक महिनाको पहिलो साता सांसदका प्रश्नहरुको जवाफ दिने व्यवस्था छ । संघीय संसद् सचिवालयका अुनसार प्रतितिनिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको...

हुम्लाको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

२०८२ जेठ ५ गते २२:३८

काठमाण्डू, ५ जेठ- गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा आएको पहिरोले विस्थापित भएका स्थानियहरूलाई तुरुन्त राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा उनले तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री पठाउन आवश्यक निर्देशन दिएका हुन् । मन्त्री...

जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको पाएँः प्रचण्ड

२०८२ जेठ ५ गते २२:३१

जाजरकोट, ५ जेठ- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन् । छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धमा जाजरकोटले...

केपी ओलीमाथि बालेनको कटाक्षः भ्रष्टाचारीका नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?

२०८२ जेठ ५ गते २२:२६

काठमाण्डू, ५ जेठ – काठमाण्डूका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री केपी ओलीप्रति तीव्र आक्रोश पोखेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै साहले राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भनेको आरोप लगाएका छन् । साहले ओलीलाई भ्रष्टाचारीको नाइकेको...

प्रधानमन्त्री ओली अस्वस्थ !

२०८२ जेठ ५ गते २२:०६

काठमाण्डू, ५ जेठ- प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । ओलीको सचिवालयले उनलाई रुघाखोकी लागेको जानकारी दिएको छ । ओलीको स्वास्थ्यमा समस्या आएकै कारण सोमबारको मन्त्रिपरिषद् बैठक स्थगन भएको दाबी सचिवालयको छ । मन्त्रिपरिषदले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति गर्ने भनिएको थियो । तर, मन्त्रिपषिद्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us