समाचार

उपचारका लागि जहाजमा काठमाण्डू ल्याउँदा ल्याउँदै बिरामीको मृत्यु

२०८२ जेठ ७ गते १६:११

काठमाण्डू, ७ जेठ– रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाण्डू ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ । उपचारका लागि सिमरा विमानस्थलबाट जहाजमा थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनका श्रीमान् जंग बहादुर चौधरीले जानकारी दिएका छन...

सार्कको सार्थकता सकियोः बीजेपी नेता जोली

२०८२ जेठ ७ गते १६:०७

काठमाण्डू, ७ जेठ– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भएको प्रतिक्रिया दिएका छन । नेपाल भ्रमणमा रहेका बीजेपी नेता जोलीले बुधबार काठमाण्डूमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । उनले यसअघि...

संसदीय समितिमा माओवादी सांसदले बोल्दै गरेको माइक फालेपछि…

२०८२ जेठ ७ गते १६:००

काठमाण्डू, ७ जेठ– प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सभापति किरणकुमार साह र समिति सदस्य कल्पना मियाँ कुसारीबीच नोकझोक भएको छ । समितको बैठक आज (बुधबार) बिहान साढे ७ बजेका लागि बोलाइएको थियो । समिति सभापति साहका अनुसार, बैठक सकिन लाग्दा मओवादी सांसद कुसारी...

भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेकोप्रति माओवादीको आपत्ति

२०८२ जेठ ७ गते १५:५३

काठमाण्डू, ७ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई सहभागी नबनाएको भन्दै आपत्ति व्यक्त गरेको छ । लेखा समितिले भैरहवा विमानस्थल नेपाली कांग्रेस सांसद मञ्जु खाँणको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । जसमा आफ्नो दललाई सहभागीता नगराइएको भन्दै...

जिल्ला प्रहरी परिसर काठमाण्डूको गेटबाटै भागे थुनुवा

२०८२ जेठ ७ गते १४:५०

काठमाण्डू, ७ जेठ– काठमाण्डूको भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूको गेटबाट एकजना थुनुवा फरार भएका छन । आज (बुधबार) दिउँसो काठमाण्डू जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा फरार भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराले जानकारी दिएका छन । सात दिनअघि...

ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा भारतीय आरोहीको मृत्यु

२०८२ जेठ ७ गते १४:४६

काठमाण्डू, ७ जेठ– ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । जारी वसन्त ऋतुको आरोहण सिजनमा ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा ल्होत्से फेसको एल्लो ब्यान्ड रिजन नजिक ४० वर्षिय राकेश कुमारको मृत्यु भएको पर्यटन विभागका सूचना अधिकारी लिलाधर...

गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए

२०८२ जेठ ७ गते १४:४३

काठमाण्डू, ७ जेठ– काठमाण्डू महानगरपालिका– ८ गौशालामा आठ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटनामा परेका छन । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले...

हुँदै नभएको लोडसेडिङ भयो भन्दै विदेशबाट फोन गरेर दुःख दिएः ऊर्जामन्त्री

२०८२ जेठ ७ गते १४:३४

काठमाण्डू, ७ जेठ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको भन्दै गुनासो व्यक्त गरेका छन । आज (बुधबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै खड्काले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम...

दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छः महावीर पुन

२०८२ जेठ ७ गते १३:३४

काठमाण्डू, ७ जेठ– सामाजिक अभियन्ता महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट हटाउन माग गरेका छन । आज (बुधबार) सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै उनले यस्तो माग गरेका हुन । ऊर्जामन्त्री खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले हटाउने संकेत...

गठबन्धन ८४ सम्म कायम रहन्छ, सरकारविरुद्धको प्रचार आधारहीनः महासचिव पोखरेल

२०८२ जेठ ७ गते १३:२७

काठमाण्डू, ७ जेठ– एमाले महासचि शंकर पोखरेलले सरकार आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित रहेको दाबी गरेका छन । आज (बुधबार) गृह जिल्ला दाङमा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले कांग्रेस र एमाले मिलेर बनेको सरकार जनताको निराशा...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबिच भेटवार्ता

२०८२ जेठ ७ गते १३:१८

काठमाण्डू, ७ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाई दिँदै सफल कार्यकालको...

चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्नेः ज्ञानबाहादुर शाही

२०८२ जेठ ७ गते ११:४९

काठमाण्डू, ७ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले नवनियुक्त गभर्नर विश्व पौडेलका प्रति कटाक्ष गरेका छन् । पौडेललाई ‘चुनाव हरुवा’को संज्ञा दिँदै शाहीले कार्यकर्ता गभर्नर बनेको प्रतिक्रिया दिएका छन । ‘अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने। चुनाव हारेको हरुवा कार्यकर्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us