समाचार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बजेट विनियोजन

२०८२ जेठ १५ गते १६:५१

काठमाण्डू १५ जेठ– सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बराबर बजेट विनियोजन गरेको छ । आज (बिहीबार) आगामी आर्थिक बर्ष ०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बराबर बजेट...

शिक्षा मन्त्रालयको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन

२०८२ जेठ १५ गते १६:४८

काठमाण्डू १५ जेठ– सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । आज (बिहीबार) आगामी आर्थिक बर्ष ०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ११ अर्ब १७...

सहकारी ठगीमा संलग्नको राहदानी रोक्का गरिने

२०८२ जेठ १५ गते १६:४७

काठमाण्डू, १५ जेठ– सरकारले सहकारीका कचतकर्ताको रकम अपचलन गर्ने सहकारीका ऋणी र सञ्चालकको राहदानी रोक्का गर्ने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । समस्याग्रस्त सहकारीका...

प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गरिने

२०८२ जेठ १५ गते १६:४३

काठमाण्डू १५ जेठ– सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने घोषणा गरेको छ । आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने घोषणा गरेका हुन । उनले...

शिक्षित युवालाई विनाधितो २० लाखसम्म सहुलियत कर्जा

२०८२ जेठ १५ गते १६:४२

काठमाण्डू, १५ जेठ– सरकारले शिक्षित युवालाई उद्यम गर्न विनाधितो २० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । वार्षिक तीन प्रतिशत ब्याजदरमा...

दिवा खाजका लागि १० अर्ब १९ करोड, छात्रालाई सेनिटरी प्याड निःशुल्क

२०८२ जेठ १५ गते १६:३८

काठमाण्डू, १५ जेठ– सरकारले सरकारले कक्षा ५ सम्मका विद्यार्थीको दिवा खाजा कार्यक्रका लागि १० अर्ब १९ करोड रकम विनियोजन गरेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन्...

एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने

२०८२ जेठ १५ गते १६:३८

काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थप्ने घोषणा गरेको छ । सरकारले नयाँ बजेटमार्फत् यस्तो लक्ष्य लिएको हो । योसँगै जडित क्षमता ४८०० मेगावाट पुग्ने भएको छ । यो आर्थिक वर्षभित्र ७३२ किलोमिटर डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बन्ने समेत...

बढेन वृद्ध भत्ताको उमेर

२०८२ जेठ १५ गते १६:३५

काठमाण्डू १५ जेठ– सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आज (बिहिबार) आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए । छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सबै...

वीर अस्पतालसहित सातै प्रदेशमा जलन उपचार विभाग स्थापना

२०८२ जेठ १५ गते १६:३४

काठमाण्डू, १५ जेठ– सरकारले प्रत्येक मुलुकका सातवटै प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले वीर अस्पतालमा समेत...

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पायो २ अर्ब ८ करोड बजेट

२०८२ जेठ १५ गते १६:३२

काठमाण्डू १५ जेठ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । आज (बिहीबार) आगामी आर्थिक बर्ष ०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन...

अबदेखि प्रदेशले नै एसईई परीक्षा सञ्चालन गर्ने

२०८२ जेठ १५ गते १६:३०

काठमाण्डू, १५ जेठ– सरकारले आगामी वर्षदेखि सम्बन्धित प्रदेशबाटै माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने घोषणा गरेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । पौडेलले माध्यामिक...

प्रधानमन्त्री ओलीको गृहनगरमा आधुनिक रंगशाला बनाइने

२०८२ जेठ १५ गते १६:२५

काठमाण्डू, १५ जेठ– सरकारले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । दमक ओलीको निर्वाचन क्षेत्र र गृहनगर समेत हो । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us