समाचार

आगामी वर्ष १०० स्थानीय तहमा भूमि बैंक खोलिने

२०८२ जेठ १५ गते १५:५५

काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक बर्षभित्र १०० स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने लक्ष लिएको छ । आज (बिहिबार) अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट भाषणका क्रममा यस्तो घोषणा गरेका हुन । अर्थमनत्री पौडेलले जग्गाधनीले जग्गा लिजमा दिन चाहेमा स्थानीय...

आलमलाई सफाई दिइनु न्यायालयको इतिहासमा कलंकः नारायणकाजी

२०८२ जेठ १५ गते १५:५१

काठमाण्डू, १५ जेठ– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ईटाभट्टामा जिउँदै मानिस जलाउने कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाई  दिने न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै नबिर्सने टिप्पणी गरेका छन् । न्यायाधीशहरुले आलमलाई सफाइ दिएर कलंकको कालो टिका लगाएको टिप्पणी उनले गरे । उक्त...

फागुनसम्म करिब १० हजार उद्योग दर्ता

२०८२ जेठ १५ गते १५:५०

काठमाण्डू १५ जेठ– उद्योग विभागमा २०८१ फागुनसम्म ९ हजार ९ सय ६३ उद्योग दर्ता भएका छन । संसद्मा प्रस्तुत चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार दर्ता भएका उद्योगमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५ प्रतिशत, २२ प्रतिशत र ६३ प्रतिशत रहेको छ...

कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड

२०८२ जेठ १५ गते १५:४५

काठमाण्डू १५ जेठ– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजना गरीएको छ । आज (बिहिबार) संसदको संयुक्त संदनको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेटबारे जानकारी...

राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा

२०८२ जेठ १५ गते १५:४२

काठमाण्डू १५ जेठ– काठमाण्डूमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ । केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो । आज (बिहिबार) राजावादी समुहले राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै काठमाण्डूमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि...

एमाले र राजावादीको प्रदर्शनस्थल नजिकैबाट खुकुरीसहित एक पक्राउ

२०८२ जेठ १५ गते १५:४२

काठमाण्डू, १५ जेठ– काठमाण्डूको भोटाहिटीबाट खुकुरीसहित एक जना पक्राउ परेका छन् । बिहीबार अपराह्न भोटाहिटीबाट एक पुरूषलाई खुकुरीसहित पक्राउ गरिएको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अुनसार पक्राउ पर्नेमा उदयपुर स्थायी ठेगाना घर भई हाल ललितपुर कुपण्डोल बस्ने ४५...

सुरु भयो राजावादीको प्रदर्शन

२०८२ जेठ १५ गते १५:२२

काठमाण्डू १५ जेठ– राजसंस्था पुनर्स्थापनाको र हिन्दु राज्यको माग गर्दै राजावादी समुहले आज (बिहिबार) काठमाण्डूमा आन्दोलन गरेका छन । राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन अहिले शान्ति बाटिका केन्द्रित हुँदैछ ।...

संघीय संसद्को संयुक्त बैठक केहीबेरमा

२०८२ जेठ १५ गते १५:१७

काठमाण्डू १५ जेठ– संघीय संसद्को संयुक्त बैठक केहीबेरमा सुरु हुँदै छ । संघीय संसद् भवनमा बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ०८२–०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्र्दै छन । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।...

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल (लाइभ)

२०८२ जेठ १५ गते १५:१७

काठमाण्डू, १५ जेठ– अर्थमन्त्री विष्णुप्रसाद पैडेलले संघय संसदका दुवै सदनको संयुक्त आगामी आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आय तथा व्ययको विवरण (बजट) प्रस्तुत गरिरहेका छन् । संविधानको धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्मा राजस्व र व्ययको...

राजावादीको आन्दोलनमा झडप, सिक्री चोरीको आरोपमा कुटपिट

२०८२ जेठ १५ गते १५:०८

काठमाण्डू १५ जेठ– आज (बिहिबार) राजावादी समुहले राजसंस्था पुनःस्थापनाको लागि काठमाण्डूमा आन्दोलन गरी रहेको छ । राजावादीहरुको उक्त आन्दोलनमा झडप भएको छ । रत्नपार्कबाट र्याली सुरू भएपछि एकअर्काबिच झडप भएको हो । सिक्री चोरेको भन्दै एक व्यक्तिमाथि कुटपिट भएको बताइएको छ ।...

ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री

२०८२ जेठ १५ गते १५:०३

काठमाण्डू १५ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल ब्रिफकेस बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पुगेका छन् । उनी मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८–०८३ को बजेट स्विकृत गर्नेछ भने लगत्तै ३...

प्रभु साहको आरोपः ओली र देउवा नक्कली गणतन्त्रवादी

२०८२ जेठ १५ गते १४:४२

काठमाण्डू १५ जेठ– आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडकमा तमासा देखाइरहेको बताएका छन । अहिलेको संकट समाधानका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिएर अन्तरिम सरकार गठन गर्नुपर्ने उनको तर्क छ । आज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us