काठमाण्डू १५ जेठ– आगामी आर्थीक बर्ष ०८२–८३ को लागी सरकाले आज (बिहिबार) विनियनेजन गरेको बजेटमा यस पटक युवा तथा खेलकुद मन्त्रालयको झन्डै दोब्बर ले वृद्धि भएको छ । सरकारले आर्थिक वर्ष ०८२–८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट...
काठमाण्डू, १५ जेठ– सरकारले शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । प्रत्येक जिल्लामा एक विद्यालय पर्ने गरी प्रोत्साहा...
काठमाण्डू १५ जेठ– सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरीएको जानकारी गराएका हुन ।...
काठमाण्डू, १५ जेठ– सरकारले सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गर्ने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । सहकारीका बतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा...
काठमाण्डू १५ जेठ– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ । आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन ।...
काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।...
काठमाण्डू १५ जेठ– सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड रकम विनियोजन गरेको छ । आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।...
काठमाण्डू १५ जेठ– सरकारले सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।...
काठमाण्डू १५ जेठ– सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आज (बिहिबार) आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार क्षेत्रका लागि बजेट विनियोजन गरेका हुन । अर्थमन्त्री पौडेलले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब...
काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिद गर्न २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका...
काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने घोषणा गरेको छ । यसबारे अहिले संसदमा विधेयक पुगिसकेको छ । आज (बिहिबार) अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आगामी आर्थिक बर्ष ०८२–०८३ को बजेट प्रस्तुत गर्दै...
काठमाण्डू, १५ जेठ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिका कार्यक्रम ल्याउने जनाएका छन् । आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै पौडेलले आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिका कार्यक्रम ल्याउने बताए । पौडेलले तराईका २२...