खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन
काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:२० मा प्रकाशित
काठमाण्डू १५ जेठ– सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।
आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरीएको जानकारी गराएका हुन ।