स्वास्थ्य मन्त्रालयको बजेट ९५ अर्ब ८१ करोड

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:१८ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ ।

आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us