काठमाण्डू १५ जेठ– १५ जेठका लागि राप्रपासहितका राजावादी समूहले आज तोकेको प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ । कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् । बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो...
काठमाण्डू १५ जेठ– सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता बढाएर ५ हजार पुर्याएको छ । यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो । तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी...

काठमाण्डू, १५ जेठ– सरकारले आर्थिक कारोबार नगरेका कम्पनीले पनि राजश्व तिर्नैपर्ने बाध्यकारी व्यवस्था हटाएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवास्था खारेज गरिएको बताए । यसअघि कारोबार नगर्ने कम्पनीले...
काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले...
काठमाण्डू १५ जेठ– सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५३ अर्ब रुपैयाँ विनियोजन...
काठमाण्डू १५ जेठ– सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरकफरक बनाउने भएको छ । आज (विहीबार) संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘औद्योगिक र ग्रार्हस्थ्य ग्राहकका लागि ऊर्जाको माग, खपत र...
काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । तर, कर्मचारीको महंगी भत्ता माशिक ५ हजार...
काठमाण्डू १५ जेठ– सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरकफरक बनाउने भएको छ । आज (विहीबार) संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘औद्योगिक र ग्रार्हस्थ्य ग्राहकका लागि ऊर्जाको माग, खपत र...
काठमाण्डू, १५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र नढलेसम्म आफूहरुको आन्दोलन जारी रहने घोषणा गरेका छन् । विभिन्न राजावादी समूहले बिहीबार राजधानीमा गरेको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आजको आन्दोलन कास्टिङ मात्र भएको दाबी गरे । राप्रपा, राप्रपा नेपाल र...
काठमाण्डू १५ जेठ– सरकारले सिक्टा सिंचाइ र वृहत् दाङ सिंचाइ परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आज (बिहिबार) अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक ०८१–०८२ का लागि बजेट विनियोजन गर्दै यस्तो बताएका हुन । उनले भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र...
काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गर्ने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । मन्त्री पौडेलले आगामी आर्थिक...