महँगी भत्ता ५ हजार पुर्‍याइयो

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १७:२४ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता बढाएर ५ हजार पुर्‍याएको छ । यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।

तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन । तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको जानकारी उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us