काठमाण्डू, १६ जेठ– पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीश विरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको हो । युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु...
काठमाण्डू, १६ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन । जेठ...
काठमाण्डू, १६ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन् । शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, १६ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन् । शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, १६ जेठ– एमाले निकट अनेरास्ववियुको यही महिना हुने महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले जेठ १४ गते जारी गरेको परिपत्र अनुसार यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौँको कीर्तिपुरमा हुने अनेरास्ववियुको २४ औँ महाधिवेशनमा...
मकवानपुर, १६ जेठ– मकवानपुरको बकैया गाउँपालिका–७ मैनाटारमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको ज्यान गएको छ । स्थानीय वीरबहादुर वाईवाकी छोरी ८ वर्षीया अस्मिताको बिच्छीको टोकाइबाट मृत्यु भएको हो । मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालका अनुसार बुधबार बिच्छीले टोकेपछि उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकामा गएराति...
तस्बिर सौजन्यः सशस्त्र प्रहरी बल चितवन, १६ जेठ– नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार भएको छ । नदीजन्य वस्तु निकाल्न बनाइएको अस्थायी बाँध फुटेपछि २२ मजदुर भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीबीचमा फसेका थिए । सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनबाटबाट गएको गोताखोरसहितको...
पोखरा, १६ जेठ– राइड सेयरिङप्रति खुकुलो नीति लिइएको भन्दै यातायात व्यवसायीले गण्डकी प्रदेशमा यातायात बन्द गराएका छन् । प्रदेश सरकारले हालै जारी गरको राइड सेयरिङसम्बन्धी नियमावली खारेजीको माग गर्दै व्यवसायीले पोखरासहित प्रदेशका सबै ११ वटै जिल्लामा सार्वजनिक यातायात बन्द गराएका हुन् । नेपाल यातायात...
काठमाण्डू, १६ जेठ– सशस्त्र प्रहरी बल (एपीएफ) को अतिरिक्त महानिरीक्षक (एआईजी) मा डिआईजी गणेशबहादुर ठाडा मगर सिफारिस भएका छन् । बढुवा समितिको बैठकले बिहीबारको बैठकले ठाडालाई एआईजी बढुवा सिफारिस गरेको हो । एआईजी चन्द्रप्रकाश गौतमको ३० वर्षे सेवा अवधिका कारण गत २ वैशाखमा अवकाश...
पूर्वीनवलपरासी, १६ जेठ–वर्षातसँगै त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ । बाढीका कारण खोलामा पानीको वहाब बढेर डाइभर्सन माथिबाट बगेका कारण सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । गत पुसमा भारतीय ट्रकको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सन बनाएर...
काठमाण्डू १५ जेठ– सरकारले परराष्ट्र मन्त्रालयको लागी ७ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले परराष्ट्र मन्त्रालयको लागी ७ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी...
काठमाण्डू १५ जेठ– सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलयलाई ६ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलयलाई ६ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन...