काठमाण्डू १५ जेठ– सरकारले सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ...
काठमाण्डू १५ जेठ– सरकारले गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन...
काठमाण्डू १५ जेठ– पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार बलियो भनिए पनि बलियो बजेट ल्याउन नसकेको तर्क गरेका छन । बजेटबारे उपमहासचिव पुनले भने, ‘बलियो सरकार हो, बलियो खालको बजेट आउनुपथ्र्यो । तर आशा जगाउन सकेन ।’ बजेटको आकार बढेपनि...
काठमाण्डू १५ जेठ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूहरूले दिएका अधिकांश सुझावहरू बजेटमा समेटिएको भन्दै खुसी व्यक्त गरेका छन । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीलाई बजेटबारे प्रतिक्रिया दिने क्रममा उनले सबै सुझाव हरु समेटिएको भन्दै खुसि व्यक्त गरेका हुन । उनले...
काठमाण्डू १५ जेठ– सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत राखेको छ । आज ९बिहिबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आर्थिक वर्ष ०८२–८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको जानकारी गराएका हुन । विद्युतीय सवारीसाधनलाई...
काठमाण्डू १५ जेठ– सरकारले सूचना प्रविधि र होटलमा विद्युत् महसुल र आयकर छुट दिने सरकारले नीति लिएको छ । आज (बिहिबार) आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विशेष उद्योग सरह छुट दिने व्यवस्था गरेको भन्दै सूचना प्रविधि सेवा निर्यात...
काठमाण्डू १५ जेठ– सरकारले सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्याइएको हो । आज बिहिबार (उपप्रधान) एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । यो सँगै...
काठमाण्डू १५ जेठ– सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत राखेको छ । आज (बिहिबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आर्थिक वर्ष ०८२–८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको जानकारी गराएका हुन । विद्युतीय सवारीसाधनलाई...
काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक बर्ष ०८२–०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज (बिहिबार) उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्...
काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि १९ खर्ब खर्ब ६४ अर्ब ११ करोड अर्ब करोड लाख हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । आज (बिहिबार) उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका...
काठमाण्डू, १५ जेठ– सरकारले काठमाण्डूको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।...
काठमाण्डू, १५ जेठ– सरकारले साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराउने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । काठमाण्डू उपत्यकामा वायु प्रदूषण कम...