गृहले २ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ बजेट

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १८:५५ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us