
काठमाण्डू १५ जेठ– सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलयलाई ६ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलयलाई ६ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराएका हुन ।