काठमाण्डू, १७ भदौ– प्रधानमन्त्री केपी ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । राजधानीमा शनिबार बिहान आयोजित एक कार्यक्रममा ओलीले कुनै पनि हालतमा गृहमन्त्रीले राजीनामा नदिने बताए । त्रिभुवन विमानस्थल अध्यागमनबाट दैनिक ५० लाख लिएर युवाहरुलाई विदेश पठाउने प्रकरणमा मन्त्री...
काठमाण्डू, १७ भदौ– प्रधानमन्त्री केपी ओलीले सत्तासझेदार काँग्रेस नेताहरुप्रति कटाक्ष गरेका छन् । शनिबार बिहान राजीनामा आयोजित एक कार्यक्रममा ओलीले सार्वजनिक रुपमा आपसमा भिडन्त नगर्न सुझाए । घर झगडालाई सार्वजनिक बहसको विषय बनाएकामा उनले काँग्रेस नेताहरुप्रति आपत्ति जनाए । घरभित्रको झगडा भित्रै मिलाउन पनि...
काठमाण्डू, १७ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई र अरु अधिकारीले आपत्ति जनाएपछि गृहमन्त्री रमेश लेखक अख्तियारका डिआईपी सरुवाको निर्णयबाट पछि हटेका छन् । नेपाली युवालाई भिजिट भिसामा विभिन्न देशमा पठाउने आवरणमा दैनिक ५० लाख रुपैयाँ ‘सेन्ट्रल कलेक्सन’ गरेर राजनीतिक नेतृत्वसम्म बाँड्ने...
धनकुटा, १७ भदौ– धनकुटाको साँघुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार रातिको भारी वर्षापछि लेउती खोलामा आएको बाढीले करिब ३० मिटर सडक भत्काएको धनकुटा प्रहरीले जनाएको छ । धनकुटा प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले लेउती...
काठमाण्डू, १७ भदौ– आज कोशी, बागमती र मधेश प्रदेशसहित पहाडी भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले कोशीका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको जनाएको छ । गएराति कोशीका झापा, मोरङ, सुनसरीलगायत जिल्लाका केही...
काठमाण्डू, १६ जेठ– सरकारले नारायणहिटी दरबार क्षेत्रमा सभा र जुलुस प्रदर्शनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले शुक्रबार उक्त क्षेत्रमा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो । ्कारठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दरबार संग्रहालय क्षेत्रमा शनिबारदेखि आगामी असार २४ गतेसम्म निषेधाज्ञा...
काठमाण्डू, १६ जेठ– लामो समयको तिक्ततापूर्ण सम्बन्धपछि कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच राजनीतिक संवाद भएको छ । कोइराला र थापाले संवादहीनता तेड्दै संवाथ थालेका हुन् । दुई नेताबीच शुक्रबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओली...
काठमाण्डू, १६ जेठ–काँग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । रौतहटमा जिउँदै मानिसलाई इटाभट्टामा हालेर जलाएको प्रकरणमा पाँच वर्षदेखि जेलमा रहेका उनी उच्च अदालत विराटनगरको वीरगञ्ज इजलासबाट सफाई पाएपछि बुधबार रिहा भएका थिए । अदालतले उनलाई छाड्दा न्यायिक विचलन भएको भन्दै...
काठमाण्डू, १६ जेठ– नेपाल प्रहरीका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरीएको छ । शुक्रबार आईजीपी दीपक थापाले शाहलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । जेठ ६ मा गृह मन्त्रालयका सचिव...
काठमाण्डू, १६ जेठ– यस बर्ष नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।...
काठमाण्डू, १६ जेठ– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेश मन्त्री वाङ यीबिच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेश मन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा...
काठमाण्डू, १६ जेठ– प्रहरीले औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक बिनाका औषधी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको धोवनी गाउँपालिका वडा नम्बर ५ जगनाथपुरका ३२ वर्षिय मुनिस दास रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका...