सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब बजेट विनियोजन

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:०८ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।

आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us