राजावादीको आन्दोलनमा झडप, सिक्री चोरीको आरोपमा कुटपिट

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १५:०८ मा प्रकाशित

काठमाण्डू १५ जेठ– आज (बिहिबार) राजावादी समुहले राजसंस्था पुनःस्थापनाको लागि काठमाण्डूमा आन्दोलन गरी रहेको छ । राजावादीहरुको उक्त आन्दोलनमा झडप भएको छ ।

रत्नपार्कबाट र्याली सुरू भएपछि एकअर्काबिच झडप भएको हो । सिक्री चोरेको भन्दै एक व्यक्तिमाथि कुटपिट भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us