शिक्षा मन्त्रालयको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:४८ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ ।

आज (बिहीबार) आगामी आर्थिक बर्ष ०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरीएको जानकारी गराएका हुन ।

आर्थिक वर्ष ०८१–०८२ मा २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us