काठमाण्डू, २५ असार– पूर्व मन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले झाँक्रीको मुखमा पट्टि लगाउन खोजिएकोप्रति टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले पहिला ओलीविरुद्ध व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा ताली ठोक्नेहरू यति छिट्टै उनको मुखमा पट्टि टाँस्न खोजिएकोमा उदेक...
काठमाण्डू, २५ असार– आज (बुधबार) नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले काठमाण्डूमा ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन् । उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक...
काठमाण्डू, २५ असार– मंगलबार साँझ उपल्लो मुस्ताङमा लेदोसहितको बाढी सामान्य अवस्थामा फर्किएको छ । चुम्जुङ खोला बाढीले त्यहाँका ६ वटा पुल ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका९४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण...
काठमाण्डू, २५ असार– सरकारले अघि बढाएको भूमिसम्बन्धी विधेयकलाई लिएर प्रमुख सत्तारुढ घटक काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले तीव्र असन्तुष्टि जनाएकी छन् । उनले संसदको नियमति कार्यसूचीबाट भूमिसम्बन्धी विधेयक हटाउनसमेत माग गरे । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था सहरकारी तथा...
काठमाण्डू, २५ असार– झापाको अर्जुनधारा नगरपालिका–८ शनिश्चरेमा एक युवतीको हत्या भएको छ । अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई शनिश्चरे क्याम्पस नजिकै बस्दै आएकी २२ वर्षीया गंगाको हत्या भएको हो । स्थानीय सुष्मा भुसालले आफ्ना श्रीमान रमेश भुसाल गंगाको कोठामा गएको भन्दै आफन्त र साथीहरु...
काठमाण्डू, २५ असार–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन आफ्नो पार्टी रहको बताएका छन् । प्रतिनिधिसभामा संख्याको हिसाबले तेश्रो भए पनि राजनीतिक एजेण्डाका आधारमा संस्थापन पक्ष भएको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम...
काठमाण्डू, २५ असार– पहिरोले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । मंगलवार रातिदेखि परेको अविरल वर्षाका कारण दाउन्ने नजिकको खुर्साने खोलामा ठूलो पहिरो खस्दा सडक दुईतर्फी बन्द भएको हो । दाउन्नेबाट बर्दघाटतर्फ निर्माणाधीन सडकको छेउबाट खसेको पहिरोले बर्दघाटबाट...
काठमाण्डू, २५ असार– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी...
काठमाण्डू, २५ असार– काठमाण्डूमा गाडी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ का स्कुटर चालक सोनाम योञ्जन छन् । दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । बाप्र०१–००२ज७३७८ नम्बरको...
काठमाण्डू, २४ असार–सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र कानूनमन्त्री अजय चौरसिया तथा चिकित्सक संघका प्रतिनिधिबीच मंगलबार साँझ स्वास्थ्य मन्त्रालयमा वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिसँगै संघले पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ...
पाल्पा, २४ असार– सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सडक माथिबाट पहिरो खस्दा दुर्घटना भएको प्रहरी चौकी दोभानका प्रहरी नायब निरीक्षक (सई) रूम केसीले बताए । केसीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–६ तालपोखराका ३६...
काठमाण्डू, २४ असार– भोटेकोशी नदीमा सोमबार राति आएको बिनासकारी बाढीपछि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा भेटिएको छ । श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । प्रहरी चौकी हाकुमा दरबन्दी रहेका श्रेष्ठ इलाका प्रहरी कार्यालय...