काठमाण्डू, २४ असार– पूर्व मन्त्री एवं कांग्रेस नेता अच्युतराज रेग्मीको निधन भएको छ । रेग्मीको ९३ वर्षको उमेरमा सोमबार अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको उनको परिवारिक स्रोतले जानकारी दिएको छ । उनी ०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका तर्फबाट पाल्पा–३ पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
काठमाण्डू, २४ असार– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशनबारे केही पनि निर्णय नभएको बताएका छन । उनले पार्टीको केन्द्रीय समितिको बैठकबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन । उनले भने, ‘पार्टीको केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे कुनै पनि निर्णय भएको छैन...
काठमाण्डू, २४ असार– नेपालमा आएर गैरकानुनी रुपमा डेढ अर्ब भन्दा बढी क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहारस्थित मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र विहारकै पूर्वी चम्पारण बिजबानीका २२ वर्षीय बिपिन कुमार रहेका छन्...
काठमाण्डू, २४ असार– सोमबार राति नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रहरी कार्यलय रसुवाले जानकारी दिएको छ । बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख...
काठमाण्डू, २४ असार– आज राति आकस्मात आएको बाढीले रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुमा रहेको बेलिब्रिज बगाएको छ । नेपाली सेनाको पोस्ट अगाडि रहेको बेत्रावती–स्यफ्रुवेशी नयाँ सडक खण्डमा पर्ने त्रिशूलीको बेलिब्रिज मंगलबारको बाढीले बगाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । सो ठाउँमा नवनिर्मित पक्की...
काठमाण्डू, २४ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा कार्यसूचीमा रहेका दुई विषय हटाइएपछि सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)बिच सवाल जवाफ भएको छ । सभामुख घिमिरेले सदनको मंगलबारको बैठकको कार्यसूचीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित...
काठमाण्डू, २४ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडिएको प्रतिपक्षी दलको आरोपपछि संसदमा हंगामा भएको छ । प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य स्पेनमै रहेको आरोप लगाएपछि संसदमा...
काठमाण्डू, २४ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडिएको प्रतिपक्षी दलको आरोपपछि संसदमा हंगामा भएको छ । प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य स्पेनमै रहेको आरोप लगाएपछि संसदमा...
काठमाण्डू, २४ असार– नेपाल विद्युत् प्राधिकरणका सम्मेलनमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेपछि प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राख्दै अघि बढाएको बताएका छन । आज (मंगलबार) आफूले नेतृत्व सम्हालेको सय दिनमा गरेका प्रयास सार्वजनिक गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, २४ असार– सोमबार राति चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ । नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । टोलीमा गृहमन्त्री...
काठमाण्डू, २४ असार– नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् । आज (मंगलबार) बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचिया हाबी भएको बताउँदै प्रमाण आफूसँग रहेको दाबी गरिन् ।...
काठमाण्डू, २४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने तयारी भएको...