काठमाण्डु, १६ बैशाख – राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन माग गरेको छ । सरकारले सेनालाई घर बनाउने जिम्मा दिँदै बजेट समेत दिइसकेको छ । तर राजपाका नेता अनिल झाले संसद बैठकमार्फत् उक्त कार्य सेनाबाट...
काठमाण्डु, १६ बैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको बताएका छन् । संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले काम गर्न नसकेको र जनता निराश भएको बताएका थिए...
इलाम, १६ बैशाख – चियाको मुनामा राजा मानिन्छ ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना । यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ । यही टिपाइको चिया किन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायीको ओइरो लाग्छ । किसानले यसको दाम पनि राम्रै पाउँछ । विशेष गरी चैत महिनापछि...
काठमाण्डु, १६ वैशाख – विवादास्पद अन्तर्वार्ता दिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा परेका छन् । लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा...
रोल्पा, १६ वैशाख – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । विप्लव प्रभावित जिल्ला रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा सहभागी थिए । रोल्पामा जनप्रतिनिधि...
काठमाण्डु, १६ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बालुवाटार जग्गा प्रकरण ढाकछोप गरेको बताएका छन् । संघीय संसद (प्रतिनिधिसभा) को बर्खे अधिवेशनको पहिलो बैठकमा पहिलोपटक बोल्दै देउवाले बालुवाटारको जग्गा बेच्नेलाई सरकारले लुकाएको आरोप लगाए । साथै देउवाले सरकारलाई सुमार्गमा...
नवलपरासी, १६ बैशाख – नवलपरासीको सुनवल ज्यामिरेमा ट्रक र कार ठोक्किँदा पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सुनवल ज्यामिरेमा सोमबार दिउँसो उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ८७३५ नं. को ग्यास सिलिण्डर बोकेको ट्रक र...
काठमाण्डु, १६ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा रक्षामन्त्री इश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा छलफल सुरु भएको थियो...
काठमाण्डु, १६ वैशाख – पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसियसन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच भएको छलफलमा प्राविधिक तत्काल काममा फर्कन सहमत भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावितको संवेदनशीलता...
काठमाण्डु, १६ बैशाख – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले मेलमिलाप मार्फत् विवादको समाधान गरेपछि मात्र शान्तिपूर्ण समाजको निर्माण हुने बताएका छन् । अदालतमा मुद्दा नआउँदै मेलमिलापको विषयमा आम नागरिकलाई सचेत गराउन सके जनताको न्यायमा पुहँचको अवस्था बढ्ने राणाले बताए । मेलमिलाप कर्ताहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई...
काठमाण्डु, १६ वैशाख – निःशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, कानुन तथा संसदीय...
काठमाण्डु, १६ वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् । चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका भएका हुन् । नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको...