मोरङ, १६ वैशाख– मोरङको मिक्लाजुङ गाउँपालिका–६ बक्राहा खोलामा अत्याधुनिक हतियार एम–१६ एटु राइफल फेला परेको छ । अमेरिकामा बनेको उक्त राइफल नेपालमा नेपाली सेनाले मात्र प्रयोग गर्दै आएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बरामद हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको...
पाल्पा, १६ वैशाख–पाल्पाको निस्दी गाउँपालिका–७ हुवासबाट बेहुली लिएर फर्कंदै गरेको जिप भिरपानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिपमा सवार बेहुलाबेहुली भने हामफालेर बाँच्न सफल भए । प्रहरीले बताएअनुसार जिप पल्टने लागेको चाल पाएपछि बेहुलाले बेहुलीको हात समातेर हामफालेका थिए । उनीहरु...
काठमाण्डु, १६ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गरेको छ । सोमबार दुई संगठनले सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको आरोप लगाउँदै सरकारको विरोधमा अख्तियार घेराउ गरेको हो । सरकारले सुनियोजित र नीतिगत...
सिन्धुली, १६ बैशाख – सिन्धुलीमा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ६१ तोला सुन चोरीको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई नगरपालिका–५, देउराली, रानीखोलाका विनोदकुमार दियाली, बुद्ध दियाली, प्रदीप दियाली, कमलामाई नगरपालिका–७, ठूलीटारका हरि खत्री...
काठमाण्डु, १६ बैशाख – राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन माग गरेको छ । सरकारले सेनालाई घर बनाउने जिम्मा दिँदै बजेट समेत दिइसकेको छ । तर राजपाका नेता अनिल झाले संसद बैठकमार्फत् उक्त कार्य सेनाबाट...
काठमाण्डु, १६ बैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको बताएका छन् । संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले काम गर्न नसकेको र जनता निराश भएको बताएका थिए...
इलाम, १६ बैशाख – चियाको मुनामा राजा मानिन्छ ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना । यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ । यही टिपाइको चिया किन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायीको ओइरो लाग्छ । किसानले यसको दाम पनि राम्रै पाउँछ । विशेष गरी चैत महिनापछि...
काठमाण्डु, १६ वैशाख – विवादास्पद अन्तर्वार्ता दिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा परेका छन् । लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा...
रोल्पा, १६ वैशाख – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । विप्लव प्रभावित जिल्ला रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा सहभागी थिए । रोल्पामा जनप्रतिनिधि...
काठमाण्डु, १६ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बालुवाटार जग्गा प्रकरण ढाकछोप गरेको बताएका छन् । संघीय संसद (प्रतिनिधिसभा) को बर्खे अधिवेशनको पहिलो बैठकमा पहिलोपटक बोल्दै देउवाले बालुवाटारको जग्गा बेच्नेलाई सरकारले लुकाएको आरोप लगाए । साथै देउवाले सरकारलाई सुमार्गमा...
नवलपरासी, १६ बैशाख – नवलपरासीको सुनवल ज्यामिरेमा ट्रक र कार ठोक्किँदा पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सुनवल ज्यामिरेमा सोमबार दिउँसो उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ८७३५ नं. को ग्यास सिलिण्डर बोकेको ट्रक र...
काठमाण्डु, १६ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा रक्षामन्त्री इश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा छलफल सुरु भएको थियो...