समाचार

राजाको शासनका बेला विष्णु पौडेलले जग्गा किन्नु भएछः प्रधानमन्त्री

२०७६ वैशाख १७ गते १५:००

काठमाण्डु, १७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् । पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत...

रुख ढल्दा स्काभेटर कर्णाली नदीमा खस्यो

२०७६ वैशाख १७ गते १४:५५

हुम्ला, १७ वैशाख – रुख ढल्दा सडक निर्माणका क्रममा रहेको स्काभेटर कर्णाली नदीमा खसेको छ । कर्णाली करिडोरको खार्पु सुनखाडा खण्डको याङ्चु बगरस्थित घुमाउनेमा सडक निर्माण गर्ने क्रममा माथिबाट रुख ढल्दा स्काभेटर कर्णाली नदीमा खसेको हो भने चालक घाईते भएका हुन् । सडक निर्माण...

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने बानेश्वरका श्रेष्ठसहित चार जना पक्राउ

२०७६ वैशाख १७ गते १४:४३

काठमाण्डु, १७ बैशाख – ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीको टोलीले मंगलवार बिहान काठमाण्डु बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठमाण्डु महानगरपालिका–१४ स्थित...

विप्लवका जिल्ला इञ्चार्जसहित १० जना पक्राउ

२०७६ वैशाख १७ गते १४:४०

बाजुरा, १७ बैशाख – नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई...

अर्थमन्त्री खतिवडा फिजी प्रस्थान

२०७६ वैशाख १७ गते १४:१७

काठमाण्डु, १७ बैशाख – अर्थमन्त्री डा. युवराज खतिवडा एसियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२औं वार्षिक बैठकमा भाग लिन आज फिजीतर्फ प्रस्थान गरेका छन् । आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गभर्नरको रुपमा वार्षिक बैठकका विषयसूचीमा धारणा राख्न...

कांग्रेसबाट निर्वाचित मेयर नेकपामा प्रवेश

२०७६ वैशाख १७ गते १४:१५

काठमाण्डु, १७ वैशाख – रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार नेकपामा प्रवेश गरेका हुन । नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै मेयर मेहता नेकपा अध्यक्ष प्रचण्डको हातबाट टीका थापेर मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन् ।...

युवतीको मृत्युपछि कैलाली तनावग्रस्त

२०७६ वैशाख १७ गते १४:१०

धनगढी, १७ वैशाख – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय...

नागरिकताको विषयमा रवीन्द्र मिश्रको पार्टीले मुख खोल्यो

२०७६ वैशाख १७ गते १४:०५

काठमाण्डु, १७ वैशाख – रविन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले नागरिकता सम्बन्धी बहसमा आफ्नो धारणा फेरि सार्वजनिक गरेको छ । नागरिकता सम्बन्धी बहसमा ध्यानाकर्षण भएको भन्दै साझा विवेकशीलले मंगलबार ९ बुँदे प्रेस विज्ञप्ति जारी गरेको छ । यसअघि उसले राष्ट्रिय हितलाई सर्वोपरि राखेर नागरिकता...

समिति बैठकमा मन्त्री र आयोग पदाधिकारीको जुहारी, कसले के भने ?

२०७६ वैशाख १७ गते १३:५५

काठमाण्डु, १७ वैशाख – मानवअधिकार आयोगसम्बन्धी ऐनलाई लिएर सांसद र कानुनमन्त्री भानभुक्त ढकालबीच घोचपेच भएको छ । संसदको कानुन समितिले मंगलबार आयोगसम्बन्धी ऐन र संयक्रमणकालीन न्यायबारे छलफल गर्न मन्त्रीसँगै आयोग पदाधिकारीहरुलाई बोलाएको थियो । बैठकमा आयोग अध्यक्ष अनुपराज शर्माले आयोग पेरिस सिद्धान्तअनुसार स्वतन्त्र, स्वायत्त...

हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गर्न भारतीय शंकराचार्यको आग्रह

२०७६ वैशाख १७ गते १३:२९

दमौली, १७ वैशाख – भारतका एक शंकराचार्यले हिन्दु धर्मको संरक्षणका लागि आन्दोलन गर्न तनहुँका स्थानीयलाई आग्रह गरेका छन् । म्याग्दे ३ किलचोकमा अकलादेवी मन्दिरको शिलान्यास गर्दै काशी सुमेरु पीठाधिश्वर जगतगुरु शंकाराचार्य अनन्त विभुषित स्वामी नरेन्द्रानन्द सरस्वतीजी माहाराजले नेपालमा हिन्दु धर्म संकटमा परेको बताएका छन्...

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

२०७६ वैशाख १७ गते १३:२३

चितवन, १७ बैशाख – भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ...

मकालु हिमालमा हिम मानव यतिको पाइला भेटेको भारतीय सेनाको दाबी

२०७६ वैशाख १७ गते १२:३६

एजेन्सी । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरनजिकै ‘हिम मानव यति’को पाइला भेटेको दाबी गरिएको छ । भारतीय सेनाको एक ट्वीटर अकाउन्टमा सोमाबार राति पोस्ट्र गरिएको ट्वीटमा यस्तो दाबी गरिएको हो । भारतीय सेनाको हिमालय अभियान टोलीले यही अप्रिल ९ तारिकमा मकालु हिमालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us