समाचार

चीनमा राष्ट्रपति बिरामी, आजै नेपाल आउने

२०७६ वैशाख १८ गते ९:५८

काठमाण्डु, १८ वैशाख – चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आजै स्वदेश फर्किने भएकी छिन् । बिहीबार फर्कने तालिका भएपनि स्वाथ्यमा समस्या आएपछि उनी भ्रमण तालिका छोट्याएर एकदिन अघि नै स्वदेश फर्कन लागेकी हुन् । उनी अहिले ल्हासामा छिन् । ९ दिने भ्रमणका लागि...

मन्त्री बस्नेत कतार प्रस्थान

२०७६ वैशाख १७ गते १८:३३

काठमाण्डु, १७ वैशाख– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत कतार प्रस्थान गरेका छन् । । ‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुने सिलसिलामा मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् । । टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री...

अपहरित बालकको प्रहरीले गर्यो भारतबाट उद्धार

२०७६ वैशाख १७ गते १७:४४

सप्तरी, १७ बैशाख – बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ । गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका...

देवेन्द्र पौडेलले गरे विष्णु पौडेलको बचाउ

२०७६ वैशाख १७ गते १७:४०

काठमाण्डु, १७ वैशाख – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक इन्चपनि सरकारी जग्गा अपचलन नगर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट...

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा तोकियो

२०७६ वैशाख १७ गते १७:१८

विराटनगर, १७ वैशाख – प्रदेश नम्बर १ को सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका...

निर्माण व्यवसायीलाई कसले दियो गोली हान्ने धम्की ?

२०७६ वैशाख १७ गते १७:०३

काठमाण्डु, १७ वैशाख – निर्माण व्यवसायीहरुलाई ‘अननोन मोबाईल नम्बर’ बाट ज्यान मार्ने धम्की आउँदा पनि सरकारले चासो नदिएको नेपाल निर्माण व्यवसायी महासंघले गुनासो गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष, महासचिवलगायतका २५ जनाभन्दा बढि निर्माण व्यवसायीहरुलाई ‘अननोन...

बाबुराम भट्टराई र उपेन्द्र यादव पार्टी एकताको अन्तिम चरणमा

२०७६ वैशाख १७ गते १६:३५

काठमाण्डु, १७ वैशाख – डा बाबुराम भट्टराई नेतृत्वको नेतृत्वको नयाँशक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ । भित्रभित्रै अगाडि बढाइएको एकता वार्ताले सफलता पाउने नपाउने यसै हप्ता टुङ्गो लागिसक्ने जानकारी एकता वार्तामा सहभागी दुबै...

नागरिकसँग गरिएका बाचा पूरा गर्छौंः भीम रावल

२०७६ वैशाख १७ गते १६:३३

डोटी, १७ बैशाख – पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले नगारिकसँग विगतमा गरिएका सबै प्रतिबद्धता पूरा गरिने बताएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ घोल्ताडा तथा वडा नं ४ पिपल्ला जोड्ने झोलुङ्गे पुल शिलान्यासका लागि यहाँ आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा सो कुरा बताएका हुन्...

आयल निगमका पदाधिकारीलाई संसदीय समितिले छलफलमा बोलायो

२०७६ वैशाख १७ गते १६:१८

काठमाण्डु, १७ बैशाख – संसदीय समितिले नेपाल आयल निगमको काम कारबाहीबारे निगमका पदाधिकारीलाई छलफलमा बोलाएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको पाईपलाइन विस्तारलगायतका योजनाको कार्य प्रगतिबारे चासो लिँदै सो सम्बन्धमा बिहीबार...

अपराधीलाई हत्कडीले हैन प्रमाणले बाँधौँः महान्यायाधिवक्ता खरेल

२०७६ वैशाख १७ गते १५:५९

काठमाण्डु, १७ बैशाख – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताएका छन् । उनले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायालय...

बेइजिङको भ्रमण सकेर राष्ट्रपति भण्डारी ल्हासामा

२०७६ वैशाख १७ गते १५:३०

ल्हासा, १७ वैशाख – चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङबाट ल्हासा पुगेकी छन् । मंगलबार राष्ट्रपति भण्डारी एयर चाइनाको विमानबाट ल्हासा आइपुगेकी हुन् । बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएर राष्ट्रपति बेइजिङबाट ल्हासा पुगेकी हुन्...

मुख्यमन्त्री लक्षित रोल्पामा फेरि बम विस्फोट

२०७६ वैशाख १७ गते १५:१४

रोल्पा, १७ बैशाख – रोल्पाको त्रिवेणी गाउँपालिकाको जुगारमा मंगलबार बिहान ११ बजे पनि बम विस्फोट भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम विस्फोट भएको हो । तिला पर सडक नजिकै जंगलमा बम विस्फोट भएको प्रदेश ५ सभाका सांसद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us