काठमाण्डू, २७ फागुन– प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित निश्चित भएको छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने देखिएको छ । निर्वाचन आयोगले सिट निर्धारण भने गरिसकेको छैन । आयोगले निर्धारण गरेपछि...
काठमाण्डू, २७ फागुन– गत २१ फागुन भएको समानुपातिक तर्फको पनि मतगणना सकिएको सम्मपन्न भएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिएका छन । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ...
काठमाण्डू, २७ फागुन– डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका...
काठमाण्डू, २७ फागुन– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई छिमेकी देश भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन उनी त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ । ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको सो बौद्धिक तथा वैज्ञानिक...
काठमाण्डू, २७ फागुन– सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी...
काठमाण्डू, २६ फागुन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाण्डू निर्वाचन क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित राजुनाथ पाण्डेले बालेन्द्र बाह (बालेन) लाई प्रधानमन्त्री बनाउने पूर्वसहमतिमा दायाँबायाँ गर्न खोजिए सह्य नहुने चेतावनी दिएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले बालेन प्रधानमन्त्री हुनेमा कुनै शंका...
काठमाण्डू, २६ फागुन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उत्तर छिमेकी भारतसँगको सम्बन्ध आगामी दिनमा अझ सुदृढ र परिणामुखी बनाइने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाह र रास्वपा सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरी निर्वाचनमा विजयी भएकामा...
काठमाण्डू, २६ फागुन– एमाले नेता विष्णु रिमालले एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्ने दाबी गरेका छन । एमाले नेता रिमालले सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधि सभाको यस निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस्तो बताएका हुन । नेता रिमालले यो चुनाव...
काठमाण्डू, २६ फागुन– एमालेका उपाध्यक्ष एवं रूपन्देही–२ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण मंगलबार सार्वजनिक गर्दै पौडेलले चुनावमा २८ लाख सात हजार एक सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन । पौडेलले सार्वजनिक गरेको...
काठमाण्डू, २६ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई भोलि (बुधबार) भारत जान लागेका छन् । नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । नयाँदिल्लीस्थित भारत मण्डपममा यही...
काठमाण्डू, २६ फागुन– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार प्रकट गरेका छन् । निर्वाचनका लागि विभिन्न निकायबाट काजमा आयोगमा खटिएका कर्मचारीको मंगलबार बिदाइ समारोहलाई सम्बोधन गर्दै भण्डारीले आभार प्रकट गरेका हुन् ।...
काठमाण्डू, २६ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट जुम्ला–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ज्ञानबाहादुर शाहीले सुनसरी–१ का सांसद हर्क साम्पाङको जित आम सर्वसाधारणको सफलता भएको तर्क गरेका छन । एक सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा शाहीले श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङको विजयले भुइँमान्छेको...