समाचार

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२०८२ फागुन २७ गते १७:५३

काठमाण्डू, २७ फागुन– युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले आज बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार...

नेपालबाट मध्यपूर्वी देश जानेभन्दा फर्कने धेरै

२०८२ फागुन २७ गते १७:४१

काठमाण्डू, २७ फागुन– पछिल्लो एक साता नेपालबाट मध्यपूर्वका विभिन्न देश जानेभन्दा उताबाट फर्कने यात्रु संख्या धेरै छ । इजरायल र अमेरकिाले केही सातादेखि इरानमा आक्रमण गरेपछि इरानको जवाफी हमलापछि मध्यपूर्वका देशहरूमा द्वन्द्व जारी छ । खाडी देशहरूमा तनाव हुँदा हवाई उडान अस्तव्यस्त भएको छ...

निर्वाचन परिणाम अप्रत्याशितः कांग्रेस नेता सिटौला

२०८२ फागुन २७ गते १६:५३

काठमाण्डू, २७ फागुन– कांग्रेस नेता एवं राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन । आज (बुधबार) पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन...

समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवार सिफारिस गर्न पत्राचार गर्दै आयोग

२०८२ फागुन २७ गते १५:२५

काठमाण्डू, २७ फागुन– प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मत गणना (प्रत्यक्ष र समानुपातिक) सकिएसँगै निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न आजै पत्राचार गर्ने तयारी गरेको छ । मतगणना सकिएसँगै आयोगले दलहरूलाई आजै समानुपातिक उम्मेदवार सिफारिस गर्न पत्राचार गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले...

बन्द भए निर्वाचनसम्बन्धी इकाइहरू

२०८२ फागुन २७ गते १५:१७

काठमाण्डू, २७ फागुन– मतगणना सकिएसँगै निर्वाचनसम्बन्धी इकाइहरु बन्द भएका छन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले विभिन्न विशेष इकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो । ती इकाइहरू...

बाँदरलाई अमानवीय व्यवहार गर्ने एक जना व्यक्ति पक्राउ

२०८२ फागुन २७ गते १४:५१

पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका– २ सिंहपुर घर भई हाल ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बु बस्ने २१ वर्षीय संगम भनिने छप्पु हेम्ब्या रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार, सामाजिक...

चुनावी समीक्षाका लागि सिके राउतले बोलाए बैठक

२०८२ फागुन २७ गते १४:४५

काठमाण्डू, २७ फागुन– गत २१ फागुनमा सम्पन्न भएको चुनावको समीक्षाका लागि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई चरणमा बैठक आयोजना गर्ने भएको छ । पार्टीले केन्द्रीय सचिवालयदेखि लिएर उम्मेदवार तथा पर्यवेक्षकहरूसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेको हो । जनमत पार्टीले यो चुनावमा एक...

नैकापमा गाडी आगजनी गर्ने युवक जेनजी आन्दोलनका घाइते

२०८२ फागुन २७ गते १४:४१

काठमाण्डू, २७ फागुन– प्रतिनिधिसभा निर्वाचनको दुई दिनअघि काठमाण्डूको नैकाप र महाराजगन्जमा दुई वटा गाडी आगजनी गरेको अवस्थामा फेला पर्याे । नैकापस्थित सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिक मूल सडकमा बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च. १४०१ नम्बरको मारुती भ्यान आगजनी गरेको आरोपमा प्रहरीले...

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने

२०८२ फागुन २७ गते १४:३६

काठमाण्डू, २७ फागुन– सर्वोच्च अदालतले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका...

बिरुवा गाउँपालिका ८ का वडाध्यक्ष आलेको निधन

२०८२ फागुन २७ गते १४:२४

काठमाण्डू, २७ फागुन– स्याङ्जाको बिरुवा गाउँपालिका–८ का वडाध्यक्ष नवीनकुमार आलेको बुधबार निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा उनको मृत्यु गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिएका छन । गाउँपालिका अध्यक्ष कुँवरका अनुसार चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको...

समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी

२०८२ फागुन २७ गते १३:४९

काठमाण्डू, २७ फागुन– निर्वाचन आयोगले समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा कुन दलले कति सिट पाउने भनेर तय गर्दछ । त्यसअनुसार राजनीतिक दलले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट नामहरू सिफारिस...

समानुपातिकतर्फ दलहरूको सिट बाँडफाँट गृहकार्यमा जुट्यो निर्वाचन आयोग

२०८२ फागुन २७ गते १३:४०

काठमाण्डू, २७ फागुन– निर्वाचन आयोग समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मतका आधारमा उनीहरूको सिटबाँडफाँटको गृहकार्यमा जुटेको छ । समानुपातिक तर्फको मतगणना सकिएसँगै सिट बाँडफाँटको गृहकार्यमा आयोग जुटेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन । दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us