काठमाण्डू, २८ फागुन– गत २१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एमालेले मधेश प्रदेशमा समानुपातिकतर्फ १ लाख ८७ हजार ९०१ मत प्रप्त गरेको छ । तर, मधेश प्रदेशमा एमालेका तर्फबाट उम्मेदवारहरूले पाएको मत जोड्दा भने समानुपातिकतर्फ पाएको भन्दा बढी हुन्छ । एमालेले मधेशका ३२...
काठमाण्डू, २८ फागुन– एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा राखिएको छ । जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएको छ । गत फागुन २१...
काठमाण्डू, २८ फागुन– प्रतिनिधिसभा सदस्यका लागि प्युठानमा भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । फागुन २१ गते भएको निर्वाचनमा पोखरेलले २४ लाख ८० हजार २१५ रुपैयाँ खर्च भएको विवरण बुझाएका...
काठमाण्डू, २८ फागुन– ललितपुरका जनप्रतिनिधिहरूले कांग्रेसका सभापति गगन थापालाई पदबाट राजीनामा नदिन अनुरोध गरेका छन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही– ४ बाट उम्मेदवार बनेका थापा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश कुमारसँग पराजित भएपछि पार्टीभित्र राजीनामाको चर्चा सुरु भएको थियो । ललितपुर महानगर...
काठमाण्डू, २८ फागुन– बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज (बिहिबार) पनि काठमाण्डूको माइतीघरमा विरोध प्रदर्शन भएको छ । माइतीघर मण्डलामा बिहीबार उनको न्याय माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात...
काठमाण्डू, २८ फागुन– पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुने बताएका छन । छिमेकी देश भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन । उनले भट्टराईले नयाँ राजनीतिक परिवर्तनसँगै नेपाल विकासको पिँधमा नरहेर विश्वसँगै...
काठमाण्डू, २८ फागुन– प्रहरीले कञ्चनपुरमा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई पक्राउ गरीएको...
काठमाण्डू, २८ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अब बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारलाई दुईतिहाइ बहुमत पुर्याइदिनका लागि सर्त अघि सारेका छन् । रास्वपा र नयाँ बन्ने बालेन्द्र नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम रहेको भन्दै राप्रपा नेता थापाले...
काठमाण्डू, २८ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट काठमाण्डू ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । उनले फागुन २१ मा सम्पन्न निर्वाचनको क्रममा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका...
काठमाण्डू, २८ फागुन– एमाले नेता वासुदेव घिमिरेले पार्टीको लज्जास्पद हार र पार्टी नेतृत्वको शैलीलाई लिएर काडा आलोचना गरेका छन । एमाले नेता घिमिरेले पञ्चायत ढल्दै गर्दा पञ्चहरूले सबै ठीक छ महाराज भन्ने गरेको सम्झाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायत ढल्दै थियो,...
काठमाण्डू, २८ फागुन– कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक...
काठमाण्डू, २८ फागुन– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले जनादेश नेपाली जनताले नयाँ तथा...