समाचार

निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा

२०८२ फागुन २८ गते १३:३२

 काठमाण्डू, २८ फागुन– निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको...

१४–१५ जनाको मन्त्रीमण्डल बनाउने बालेनको तयारी

२०८२ फागुन २८ गते १३:२८

 काठमाण्डू, २८ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरू गरेका छन् । सरकारको स्वरूप र आकारबारे टीममा छलफल भइरहेको उनी निकट उच्च स्रोतले जानकारी दिएको छ । गत २१ फागुमा भएको प्रतिनिधि...

मन्त्रालयहरूको संख्या घटाउने पक्षमा बालेन, गैरसांसद मन्त्री नबनाउने

२०८२ फागुन २८ गते १३:२३

 काठमाण्डू, २८ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य सुरू गरेका छन् । सरकारको स्वरूप र आकारबारे टीममा छलफल भइरहेको उनी निकट उच्च स्रोतले जानकारी दिएको छ । गत २१ फागुमा भएको प्रतिनिधि...

इनिसा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने

२०८२ फागुन २८ गते १३:१३

 काठमाण्डू, २८ फागुन– बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोगको माग गरेको थियो । प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर...

महामन्त्री पौडेलको चुनावी खर्च २३ लाख ८६ हजार ३६८

२०८२ फागुन २८ गते १२:५८

 काठमाण्डू, २८ फागुन– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन । महामन्त्री पौडेलले चुनावका लागि २३ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । काठमाण्डू ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका पौडेलले निर्वाचन कार्यालयमा बुझाएको...

सोविता गौतमको चुनावी खर्च ९ लाख ९३ हजार

२०८२ फागुन २८ गते १२:२८

 काठमाण्डू, २८ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोबिता गौतमले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएकी छन । गौतमले फागुन २७ गते जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएकी हुन । चितवन–३ बाट निर्वाचित गौतमका तर्फबाट निर्वाचन...

पराजय स्विकार्दै ओलीले भनेः लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ

२०८२ फागुन २८ गते १२:२१

 काठमाण्डू, २८ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन । आज (बिहिबार) सामाजिक सञ्जालबाट मतदाताहरूलाई धन्यवाद दिँदै एमाले अध्यक्ष ओलीले आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने बताएका छन ।...

अपेक्षित परिणाम आएन, जनताको फैसला सम्मानसाथ स्वीकार्छुः ओली

२०८२ फागुन २८ गते १२:१८

 काठमाण्डू, २८ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन । आज (बिहिबार) सामाजिक सञ्जालबाट मतदाताहरूलाई धन्यवाद दिँदै एमाले अध्यक्ष ओलीले आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने बताएका छन ।...

काठमाण्डूमा खाना पकाउने ग्यास अभाव, बालाजु क्षेत्रमा लाग्यो लाइन

२०८२ फागुन २८ गते ११:५९

काठमाण्डू, २८ फागुन–  मध्यपूर्वको तनावले नेपालमा पनि खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ । आपूर्ति बन्द भएसँगै कतिपय ग्यास बिक्री डिपो बन्द छन् । सीमित खुलेका डिपोहरुमा उपभोक्ताहरुको लामो लाइन देखिन्छ । आज बिहान यस्तै लामो लाइन बालाजु उद्योगिक क्षेत्रमा देखियो । बिहानैदेखि...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

२०८२ फागुन २८ गते ९:३६

 काठमाण्डू, २८ फागुन– सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

२०८२ फागुन २७ गते १८:२८

काठमाण्डू, २७ फागुन– एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी १ चैत आइतबारका लागि सुनुवाइ तोकिएको छ । गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै...

सङ्खुवासभामा रास्वपाः प्रत्यक्षमा पराजित, समानुपातिकमा पहिलो

२०८२ फागुन २७ गते १८:०४

काठमाण्डू, २७ फागुन– सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना बुधबार सम्मपन्न भएको छ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सङ्खुवासभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ नजिते पनिसमानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । बुधबार बिहान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us