काठमाण्डू, २६ फागुन– लमजुङमा जिपले च्यापेर एक जनाको मृत्यु भएको छ । लमजुङको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही गाउँपालिका–४ लामीडाँडामा ग १ ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी...
काठमाण्डू, २६ फागुन– प्रतिनिधिसभाको फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भईसकेको छ । अन्तिम मतगणनाअनुसार प्रत्यक्षतर्फको १६५ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ र...
काठमाण्डू, २६ फागुन– गत २४ भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराको पृथ्वीचोकबाट पुनः पक्राउ गरेको छ । डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाचोक निवासी सूर्य बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले मंगलबार पक्राउ...
काठमाण्डू, २६ फागुन– प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए ।...
काठमाण्डू, २६ फागुन– पाकिस्तानले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् । काठमाण्डूस्थित पाकिस्तानी दूतावासले विदेशमन्त्री दरले नेपाल सरकारलाई...
काठमाण्डू, २६ फागुन– प्रहरीले संखुवासभाबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई १ थान भरूवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी...
काठमाण्डू, २६ फागुन– इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरीएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको...
काठमाण्डू, २६ फागुन– अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन । अर्थमन्त्री रूपमा आफूले लिएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका हुन । अर्थमन्त्री खनालले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न...
काठमाण्डू, २६ फागुन– डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया एलिना सिंह रहेकी जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ । एलिना घर पोत्नको लागी माटो खन्ने क्रममा माथिबाट खसेको माटोको...
काठमाण्डू, २६ फागुन– एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाण्डूमा पेस...
काठमाण्डू, २६ फागुन– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय काठमाण्डू उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै आम नागरिकलाई विशेष शतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको हो...
काठमाण्डू, २६ फागुन– प्रहरीले सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरीएको हो । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् । पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६...