काठमाण्डू, २६ माघ– २३ र २४ भदौको जेनजी आन्दोलनमा भएको नरसंहार तथा विध्वंश, लुटपाट र आगजनीबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २५ दिन थप भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । गृहमन्त्री एवं सरकारका प्रवक्ता...
काठमाण्डू, २६ माघ– साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका गोरे भनिने चुडामणि उप्रेतीको सजाय थप भएको छ । उच्च अदालत विराटनगरले गोरेलाई १० वर्ष कैद सजाय थप गर्ने फैसला गरेको हो । यसअघि जिल्ला अदालत मोरङले सो...
काठमाण्डू, २६ माघ– राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको सोमबारको बैठकले राष्ट्रिय विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएको हो । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा...
काठमाण्डू, २६ माघ– नेपालमा ९६।७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२ मा उक्त तथ्यांक उल्लेख छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९९.५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ८०.८ प्रतिशत घरपरिवारमा...
काठमाण्डू, २६ माघ– राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले सोमबार बसेको राष्ट्रिय सभा बैठकमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री सिन्हाको प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो । तत्कालीन पर्यटनमन्त्री बद्रीप्रसाद...
झापा, २६ माघ–एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएका बेला आफूले बालबालिकालाई सडकमा बस्नुपर्ने अवस्था अन्त्य गरेको दाबी गरेका छन् । मतदातासँग भोट माग्ने क्रममा सोमबार ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सडक बालबालिकाको अन्त्य गरेको बताए । आफूले मुलुकका लागि धेरै योगदान दिएको दाबी उनको थियो ।...
नवलपरासी, २६ माघ– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१७ पट्खौलीमा सासुले बुहारीलाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेकी छन् । ५० वर्षीया कमली देवी हरिजनले बुहारी २७ वर्षीया शर्मिला हरिजनलाई जलाएर हत्या प्रयास गरेकी हुन् । नवलपरासी प्रहरी प्रव क्ता डिएसपी वीरदत्त पन्तका अनुसार कमलीदेवीले शनिबार...
रुपन्देही, २६ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २१ फागुनमा हुने निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । रूपन्देहीमा सोमबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपालाई दुई तिहाई ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । लामिछानेले देशमा...
काठमाण्डू, २६ माघ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भू–राजनीतिक प्रभाव बढ्दै गएको दाबी गरेका छन् । सोमबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न देशमा चलखेल गरिरहेको साम्राज्यवादी प्रभाव नेपाली राजनीतिमा पनि देखिन थालेको बताए । साम्रज्यवादले सामाजिक सञ्जालमा...
काठमाण्डू, २६ माघ–अष्ट्रेलियामा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ५३ वर्षीया विष्णुकुमारी गुरूङ छिन् । पर्थस्थित घरमा सुथशुक्रबार राति सुतिरहेका बेला अनियन्त्रित कार घरभित्रै छिरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । छोरी भेट्न उनी...
काठमाण्डू, २६ माघ–कांग्रेस सभापति गगन थापाले विकास निर्माणमा बाधक देखिएका तीन दर्जन बढी कानून खारेज गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले २१ फागुनको निर्वाचनपछि बन्ने संसदले विकास पूर्वाधारमा ढिलासुस्तीमा जिम्मेवार कानून खारेज गर्ने प्रतिबद्धता जनाए ।...
काठमाण्डू, २६ माघ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण सोमबार बिहान तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम...