दौरा सुरुवालमा गृह मन्त्रालय पुगे सुधन गुरुङ

काठमाण्डु टुडे २०८२ चैत १३ गते १४:४० मा प्रकाशित

काठमाण्डू, १३ चैत– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन । मन्त्री गुरुङ त्यहाँ पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए ।

बिहीबार सांसदको शपथ लिँदा परम्परागत पोसाकमा पुगेका उनी आज भने शपथ र मन्त्रालयमा दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर पुगेका थिए । गुरुङ जेनजी आन्दोलनबाट उदाएका नेता हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us