लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन
काठमाण्डु टुडे
२०८२ चैत १३ गते १४:५४ मा प्रकाशित
काठमाण्डू, १३ चैत– रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको छ । का दिउँसो साढे १ बजेदेखि हेलिकप्टर बेपत्ता भएको प्राधिकर स्रोतले जानकारी दिएको छ ।