काठमाण्डू, १४ चैत– एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमाकानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । एमाले सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा...
काठमाण्डू, १४ चैत– चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई सन्देश पठाएको छ । मार्च २७ मा पठाइएको सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल सरकारको शासन सञ्चालनप्रति चीनको समर्थन रहेको स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर...
काठमाण्डू, १४ चैत– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गएको टिप्पणी गरेका छन । पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान पक्राउ गरिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारबारे टिप्पणी गरेका हुन् । ‘प्रतिशोध,...
काठमाण्डू, १४ चैत– कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ । नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने भएको हो । जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र...
काठमाण्डू, १४ चैत– अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा ओलीको गिरफ्तारी लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन । पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध एमाले विरोधमा उत्रिने तयारीमा...
काठमाण्डू, १४ चैत– संविधानविद् डा.विपिन अधिकारीले विचार पुर्याएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै संविधानविद् डा. अधिकारीले विचारशील कार्यको लागि अनुरोध गरेका छन । ‘सावधानीको नोट’ शीर्षक दिएर उनले लेखेका...
काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने स्रोतले जानकारी दिएको छ । लेखकलाई भने यसअघि नै पुर्याइसकिएको छ । ओलीलाई...
काठमाण्डू, १४ चैत– गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको तर्क समेत गरेका छन । ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि...
काठमाण्डू, १४ चैत– संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने बताएका छन । नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि संविधानविद् आर्चायले यस्तो तर्क गरेका हुन । ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले सामाजिक...
काठमाण्डू, १४ चैत– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी ओलीले प्रतशोधपूर्ण पक्राउ भएको बताएका हुन । एमाले अध्यक्ष ओलले आफूलाई पक्राउ पुर्जी...
काठमाण्डू, १४ चैत– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक परामर्शका लागि कानुन व्यवसायीहरूलाई बोलाएका छन् । आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेपछि ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् । गुण्डुस्थित निवासमा ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएको ओली निकट उच्च स्रोतले जानकारी...
काठमामाण्डू, १४ चैत- काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । नवनियुक्त गृहमन्त्री सुधन गुरुङको लिखित आदेशपछि प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा लेखकलाई शनिबार बिहान प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । त्यसअघि गृहमन्त्री...