काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। भदौ २४ मा उनका निवासमा भएको आगजनी घटनाको अनुसन्धानको क्रममा नेपाली मुद्रा साथै धेरै विदेशी मुद्रा फेला परेको थियो। उनीमाथि स्काउट संगठनको जग्गा हिनामिनाको आरोप...
काठमाण्डू, १५ चैत- सरकारले निजी र सरकारी स्वास्थ्य संस्थामा १० प्रतिशत सय्या निःशुल्क गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । कार्यसूचीमा सरकारी र निजी अस्पतालले...
काठमाण्डू, १५ चैत- सरकारले महिलाहरूका निःशुल्क बस सञ्चालन गर्ने योजना अघि सारेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने योजना...
काठमाण्डू, १५ चैत- सरकारले कक्षा ५ सम्मका विद्यार्थीको परीक्षा नलिने तयारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने घोषणा...
काठमाण्डू, १५ चैत- सरकारले ६० दिनभित्र राजनीतिक दल आबद्ध विद्यार्थी संगठन खारेज गर्ने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । कार्यसूचीमार्फत् ६० दिनभित्र विद्यालयरविश्वविद्यालयबाट दलीय विद्यार्थी संचरना हटाउने भनिएको छ । शिक्षा...
काठमाण्डू, १५ चैत- सरकारले २०४८ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ०४८ यताका प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन...
काठमाण्डू, १५ चैत- सरकारले ४५ दिनभित्र मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूचीमा ट्रेड युनियन खारेज गर्ने उल्लेख छ । सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउन सरकारले ट्रेड युनियन खारेज गर्ने प्रक्रिया अघि बढाउने...
काठमाण्डू, १४ चैत– नेपाली काँग्रेसले जेनजी आन्दोलनका क्रममा २३ र २४ भदौमा भएका घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ । प्रवक्ता देवराज चालिसेले शनिबार साँझ विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी ओली र आफ्ना नेता रमेश लेखक पक्राउ प्रकरणबारे पार्टी धारणा सार्वजनिक गरेका हुन्...
काठमाण्डू, १४ चैत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एमाले अध्यक्ष केपी ओली र काँग्रेस नेता रमेश लेखकको पक्राउबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट नेता गणेशमान पुनका तर्फबाट शनिबार जारी विज्ञप्तिमा सरकारले कुनै पनि कमद चाल्दा विधिको शासन, कानुनी प्रक्रिया...
काठमाण्डू, १४ चैत– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु सरकारको अपरिपक्वता भएको टिप्पणी गरेकी छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले ओली र लेखकलाई पक्राउ गरिएकामा विरोध जनाएकी हुन् । सरकारको उक्त कदमले दूरगामी...
काठमाण्डू, १४ चैत–एमाले विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना अध्यक्ष केपी ओलीलाई पक्राउ गरिएको भन्दै देशभरबाट प्रतिकार गरिने चेतावनी दिएका छन् । ओली पक्राउको विरोधमा शनिबार एमाले जनसंगठनले माइतीघरमा आयोजना गरेको प्रदर्शनमा बोल्दै उनले देशभरका कार्यकर्तालाई सडकमा उत्रिन निर्देशन दिए...
काठमाण्डू, १४ चैत– संविधानसभा सदस्य एवं एमाले नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् । ५२ वर्षीय मल्ललाई प्रहरीले ललितपुर महानगरपालिका–१५ बाट शनिबार पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले मल्ल पक्राउ परेको पुष्टि गरे । मुगुको सोरु गाउँपालिका–१० का...