काठमाण्डू, १४ चैत– एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीनतिरबाट प्रतिवाद गर्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले गैरसंवैधानिक र गैरकानूनी रूपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने बताएका हुन् ।...
काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरुले सडकमा प्रदर्शन सुरु गरेका छन् । जेनजी आन्दोलनको जाँझबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका छन् । एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले...
काठमाण्डू, १४ चैत– एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ । आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो । अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग...
काठमाण्डू, १४ चैत– एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्ने भएका छन । संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष...
काठमाण्डू, १४ चैत– कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम आयोजना गरीएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा संसदीय सचेतना कार्यक्रम जारी छ । कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित छन् । प्रतिनिधि सभा...
काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सरकारको कदम पूर्ण रूपमा गैरकानुनी र प्रतिशोधपूर्ण भएको तर्क गरेका छन । आज (शनिबार) एमालेको मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुराकानी गर्दै खरेलले यस्तो तर्क गरेका...
काठमाण्डू, १४ चैत– एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा एमालको बैठक बसेको छ । एमालेका महासचिव शंकर पोखरेलका अनुसार बादलको नेतृत्वमा आकस्मिक रुपमा पार्टीको केन्द्रीय सचिवालयको बैठक बसेको हो । बैठकपछि एमाले महासचिव पोखरेलले अध्यक्ष ओली र कांग्रेस...
काठमाण्डू, १४ चैत– एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाण्डूमा प्रदर्शन सुरू गरेको छ ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाण्डूको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले...
काठमाण्डू, १४ चैत– एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ । आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले...
काठमाण्डू, १४ चैत– एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । एमालेका जनसंगठन २३ वटा छन् । एमाले अध्यक्ष पक्राउ परे त्यसको...
काठमाण्डू, १४ चैत– पूर्व प्रधानमान्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा जनमत तयार पार्न एमालेले अन्य राजनीतिक तथा नागरिक समाजसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको छ । ओली पक्राउ परेको केही घण्टापछि शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको...
काठमाण्डू, १४ चैत– एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमाकानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । एमाले सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा...