काठमाण्डू, १५ चैत– नेपाल सरकारका तीन पूर्व प्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरु गरीएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...
काठमाण्डू, १५ चैत– पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदै छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाण्डूको निर्देशनमा भत्काउन रोक लगाइएको जिल्ला प्रहरी परिसर...
काठमाण्डू, १५ चैत– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा एमालेका जनवर्गीय संगठनहरूले आज पनि प्रदर्शन सुरु गरेको छ । काठमाण्डूको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन्...
काठमाण्डू, १५ चैत– सरकारले स्वेच्छाचारी ढंगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिप्पणी गरेका छन । अदालतको अनुमति नलिई सरकारले ओली–लेखकलाई पक्राउ गर्न नमिल्ने उनले बताएका छन । आइतबार...
काठमाण्डू, १५ चैत– सरकारले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भएको छ । प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको...
काठमाण्डू, १५ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाण्डू जिल्ला अदालत बबरमहल पुगेर तारेख बुझेका छन् । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् । उनको सचिवालयका अनुसार आइतबार बिहान उनी अदालत...
काठमाण्डू, १५ चैत– पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालतमा ल्याइएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश आनन्द कुमार श्रेष्ठको इजलासमा म्याद सम्बन्धी निवेन पेश हुने भएको छ । न्यायाधीश श्रेष्ठ जिल्ला अदालतमा आइसकेका छन् । रमेश लेखकको प्रतिरक्षा...
काठमाण्डू, १५ चैत– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी सुरु गरीएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको स्रोतले जानकारी दिएको छ । शनिबार बिहानै गुन्डुबाट...
काठमाण्डू, १५ चैत– पूर्व गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई काठमाण्डू जिल्ला अदालतमा उपस्थित गराइएको छ । हिजो (शनिबार) बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेका उनलाई प्रहरीले आज अदालत उपस्थित गराएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको...
काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। भदौ २४ मा उनका निवासमा भएको आगजनी घटनाको अनुसन्धानको क्रममा नेपाली मुद्रा साथै धेरै विदेशी मुद्रा फेला परेको थियो। उनीमाथि स्काउट संगठनको जग्गा हिनामिनाको आरोप...
काठमाण्डू, १५ चैत- सरकारले निजी र सरकारी स्वास्थ्य संस्थामा १० प्रतिशत सय्या निःशुल्क गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । कार्यसूचीमा सरकारी र निजी अस्पतालले...
काठमाण्डू, १५ चैत- सरकारले महिलाहरूका निःशुल्क बस सञ्चालन गर्ने योजना अघि सारेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने योजना...