समाचार

सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन

२०८२ चैत १६ गते १३:४०

काठमाण्डू, १६ चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफलमा जुटेका छन । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल सुरु गरेका हुन । अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको जारी रहेको प्रधानमन्त्री शाहको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । छलफलमा...

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

२०८२ चैत १६ गते १३:३३

काठमाण्डू, १६ चैत– आज (सोमबार) देखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य...

ब्रिज कोर्स बन्द गर्ने सूचना मन्त्रालयको वेबसाइटबाट किन हटाइयो ?

२०८२ चैत १६ गते १३:२८

काठमाण्डू, १६ चैत– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बँद गर्ने सूचना आफ्नो वेब साइटबाट अटाएको छ । हिजो (आइतबार) मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक...

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा

२०८२ चैत १६ गते १२:५९

काठमाण्डू, १६ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राहदानी दुरुपयोग विरुद्धको मुद्धामा सर्वेच्चमा अदालतमा पेशीमा चढेको छ । मुद्दा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा परेको छ । यसअघि लगातार चारपटकसम्म हेर्न नभ्याइएको सो मुद्दा...

पोखराको लेकसाइटबाट ८ स्पा सेन्टर सञ्चालक पक्राउ

२०८२ चैत १६ गते ९:५४

पोखरा, १६ चैत- पोखराको लेकसाइडबाट ८ स्पा सेन्टरका सञ्चालक पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन...

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

२०८२ चैत १६ गते ९:४२

काठमाण्डू, १६ चैत- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शाहले सोमबार अपराह्न ४ बजे बस्ने गरी सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित भएका शाहले यसअघि सोही दिन पहिलो बैठक बसाएका थिए । उक्त बैठकले सरकारले गर्ने १...

गगनले कारबाही तयारी गरेपछि पूर्णबहादुरले बोलाए कार्यबाहक सभापतिको हैसियतमा काँग्रेस बैठक

२०८२ चैत १६ गते ९:३८

काठमाण्डू, १६ चैत- काँग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि समानन्तर गतिविधि थालेको देउवा समूहले बैठक बोलाएको हो । खड्काले कार्यबाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर लेखक पक्राउप्रति विरोध जनाएका थिए । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर...

गैंडाकोटमा तीन सवारी साधन आपसमा ठोक्किएर दुर्घटना

२०८२ चैत १६ गते ९:२९

काठमाण्डू, १७ चैत- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटमा तीन सवारी साधन आपसमा ठोक्किएका छन् । गैंडाकोट नगरपालिका ९ हनुमान मन्दिर नजिक तीन वटा सवारी साधन दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा कसैको मृत्यु भने भएको छैन । नवलपुर प्रहरीका डीएसपी अनिल पण्डितले नेपालगञ्जबाट काठमाण्डूतर्फ...

एमाले सांसद् रेखा शर्मा पक्राउ प्रकरणः बालेनले भनेका थिए, सरी नानु समय आउँनेछ

२०८२ चैत १६ गते ३:५१

काठमाण्डू, १६ चैत- १४ वर्षीया बालिकालाई घरेलु कामदार राखेर श्रम शोषण तथा शारीरिक यातना दिएको आरोप लागे पनि सत्ता र शक्तिको आडमा उन्मुक्ति पाउँदै आएकी एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा आइतबार राति पक्राउ परिन् । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धुम्बाराहीबाट...

शक्तिको आडमा उन्मुक्ति पाएकी एमाले प्रदेशसभा सदस्य शर्मा पक्राउ

२०८२ चैत १६ गते ३:३०

काठमाण्डू, १६ चैत- एमाले नेतृ एवं लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति अबेर काठमाण्डूको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो । एक १४ वर्षीया बालिकालाई घरेलु कामदारका रुपमा राखेर श्रम शोषण तथा शारीरिक...

बालेन सरकारलाई प्रचण्डले भनेः मेरो सम्पत्ति छानबिन होस्

२०८२ चैत १५ गते १९:०९

काठमाण्डू, १५ चैत– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन् । आइतबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिनमा सहयोग गर्न तयार रहेको बताए । आफूले यसअघि संसदबाटै आफ्नो...

म्याद थपपछि लेखकलाई २ नम्बर गणमा राखिने, ओली अस्पतालमै

२०८२ चैत १५ गते १९:०४

काठमाण्डू, १५ चैत– काठमाण्डू जिल्ला अदालतले पाँच दिन हिरासतमा म्याद दिएसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखिने भएको छ । शनिबार पक्राउ परेका लेखकलाई २ नम्बर गणमा राखिएको थियो । अहिले पनि गणमै राखेर बयानको काम गरिने जिल्ला प्रहरी परिसर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us