समाचार

एमाले सचिवालय बैठक जारी

२०८२ चैत १७ गते १२:४९

काठमाण्डू, १७ चैत– एमालेको सचिवालय बैठक जारी छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक बसेको हो । गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका...

कांग्रेस महामन्त्री पौडेलको आग्रहः पार्टीभित्रको विवाद बिर्सिएर एकजुट होऔँ

२०८२ चैत १७ गते १२:३४

काठमाण्डू, १७ चैत– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक कलह बिर्सेर एकजुट हुन अनुरोध गरेका छन । महामन्त्री पौडेलले देशका हरेक संकटमा कांग्रेस सधैँ एकजुट रहँदै आएको स्मरण गराउँदै विगतमा पार्टीले हासिल गरेका ऐतिहासिक सफलताहरू एकताकै बलमा सम्भव भएको पनि बताएका...

एमालेको सचिवालय बैठक तोकिएकोभन्दा केही ढिला

२०८२ चैत १७ गते १२:१८

काठमाण्डू, १७ चैत– एमालेको सचिवालय बैठक तोकिएकोभन्दा केही बेर ढिला गरी सुरु भएको छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि अझै बैठक सुरु हुन सकेको छैन । यद्यपी पार्टी केन्द्रीय कार्यालय च्यासलमा सदस्यहरु पुग्ने क्रम भने चलिरहेको छ । जेनजी आन्दोलनमा दमन गरेको...

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

२०८२ चैत १७ गते १२:१३

काठमाण्डू, १७ चैत– संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको संघीय संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत...

चट्याङका कारण अवरुद्ध विद्युत् सेवा सञ्चालनमा

२०८२ चैत १७ गते ९:००

 रसुवा, १७ चैत- चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा तीन दिनपछि सञ्चालनमा आएको छ । गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुगेको थियो । क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण...

पूर्वसीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत १७ गते ८:५४

काठमाडौं, १७ चैत — काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । रिजाल २०७८ भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको समयमा काठमाडौंका सीडीओ थिए I  उनीमाथि आन्दोलन दमन गरेको आरोप छ ।...

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

२०८२ चैत १६ गते १७:३३

काठमाण्डू, १६ चैत– नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फिर्ता गरेको छ । धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेश...

सर्वोच्चको प्रश्नः लेखकलाई जरुरी पुर्जी थमाएर पक्राउ गर्नुपर्ने अवस्था थियो कि थिएन ?

२०८२ चैत १६ गते १७:२४

काठमाण्डू, १६ चैत– सर्वोच्च अदालतले कार्की आयोगको प्रतिवेदन सहित पूर्वगृहमन्त्री रमेश लेखकलाई जरुरी पुर्जी दिएर पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ । रमेश लेखककी पत्नी यशोदा लेखकले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको इजलासले गौरीबहादुर कार्की नेतृत्वको आयोगले...

अस्पताल पुगेर पूर्व राष्ट्रपति भण्डारीले लिइन ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

२०८२ चैत १६ गते १७:१७

काठमाण्डू, १६ चैत– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन । आज (सोमबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर पूर्व राष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन । पूर्वराष्ट्रपति...

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

२०८२ चैत १६ गते १७:१०

काठमाण्डू, १६ चैत– सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा...

सांसदहरुलाई पूर्णबहादुरले भनेः संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं

२०८२ चैत १६ गते १७:०३

काठमाण्डू, १६ चैत– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न अनुरोध गरेका छन । आज (सोमबार) धुम्बराहीको स्मार्ट होटलमा आयोजित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै कांग्रेस नेता खड्काले यस्तो बताएका हुन । उनले सांसदहरूका...

छुट्टै भेलाबारे शेखरले भनेः पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छ

२०८२ चैत १६ गते १६:४९

काठमाण्डू, १६ चैत– कांग्रेसका नेता डा. शेखर कोइरालाले छुट्टै भेलाबारे पहिले पनि गरिरहेकै अभ्यास रहेको तर्क गरेका छन । आज (सोमबार) निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा खड्का–कोइराला समूहले नवनिर्वाचित सांसदहरूलाई सम्मान गर्न राखेको कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालो यस्तो बताएका हुन । नेता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us