काठमाण्डू, १८ चैत– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दियो । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर शिक्षा मन्त्रालयले बोर्डलाई निर्देशन दिएको थियो । सोही अुनसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न...
काठमाण्डू, १८ चैत–नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा आफ्नो दाबी गरेका छन । एमालेको मुख्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् । पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै...
काठमाण्डू, १८ चैत– संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी रहेको बताइएको छ । गत २१ फागुनको निर्वाचनपछि यो पहिलो...
काठमाण्डू, १८ चैत– एमालेको संसदीय दलको बैठक जारी छ । राष्ट्रिय सभाका सांसदहरूसहित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ । संघीय संसद् बैठक १९ चैत बिहीबार दिउँसो २ बजेका लागि आह्वान...
काठमाण्डू, १८ चैत– संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो एक बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने बताइएको छ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि...
काठमाण्डू, १८ चैत– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा...
काठमाण्डू, १७ चैत– २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप...
काठमाण्डू, १७ चैत– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गर्ने भएको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआईरएमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन...
काठमाण्डू, १७ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यक रहेको बताएका छन । राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा खेलकर्मीहरूसँगको भेटघाटमा रास्वपा सांसद डा. लामिछानेले यस्तो बताएका हुन । उनले खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयबाट अलग गरी स्वायत्त...
काठमाण्डू, १७ चैत– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क नबढेको जनाएको छ । विभागले एक सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि प्रति प्रशिक्षार्थी शुल्क ७ सय रूपैयाँ नै रहेको प्रष्ट...
काठमाण्डू, १७ चैत– कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको संस्थापन समूहले नियमविपरीत काम गरेको ब्रिफिङ गरेका छन । आज (मंगलबार) काठमाण्डूको धुम्बाराहीस्थित होटल स्मार्टमा आफ्ना समूहका नेताहरूको भेलालाई सम्बोधन गर्दै नेता खड्काले यस्तो बताएका हुन । उनले समानुपातिक सांसद छनोटमा नियमविपरीत काम गरेको ब्रिफिङ गरेका...
काठमाण्डू, १७ चैत– भारतमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर चलिरहेका युद्ध समाप्त गर्न अनुरोध गरेका छन । मंगलबार एक्समार्फत हिंसाले केवल अर्को हिंसाको जन्म दिने बताउँदै उनले संवाद, समझदारी र आपसी सम्मानको बाटोमा जान सबैसँग अनुरोध गरेका हुन । लामाले लेखेका छन्, ‘हामी...