काठमाण्डू, १९ चैत– यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु...
काठमाण्डू, १८ चैत– कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको अनुशासन समिति बैठकले खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै नक्कली लेटरप्याड बनाएर अनधिकृत वक्तव्य निकालेको भन्दै सचेत गराउने निर्णय गरेको हो...
काठमाण्डू, १८ चैत– यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोली (बिहिबार) देखि देशभर एकैसाथ सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि ल्याएको छ । यस पटकको एसईईमा देशभर र वैदेशिक...
काठमाण्डू, १८ चैत– कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्णबहादुर खड्कालाई सचेत गराउने अनुशासन समितिको निर्णय सुन्दा दुःख लागेको तर डराउनुपर्ने केही नभएको बतताएका छन । पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको महाराजगन्जको स्मार्ट होटलमा बसिरहेको बैठकमा नेता डा. कोइरालाले यस्तो बताएका हुन । बैठकमा...
काठमाण्डू, १८ चैत– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘सुशासन इकाइ’ गठन गरेका छन । मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामूखी बनाउने लक्ष्यसहित उनले ‘सुशासन इकाइ’ गठन गरेका हुन । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार...
काठमाण्डू, १८ चैत– मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेन शाहले भेटवार्ता गरेका छन । प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद भेट्दै आएका बालेनले बुधबार मधेश प्रदेशका सांसद भेटेका हुन् । बुधबारको भेटमा मधेशबाट मातृका यादव बाहेक सबै सांसद उपस्थित रहेका थिए । ३० जना...
काठमाण्डू, १८ चैत– कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य भएकोतर्फ सचेत गराएको हो । अब पनि यस्ता कार्य भए विधान अनुसार कारबाही हुने निर्णय भएको अनुशासन...
काठमाण्डू, १८ चैत– एमालेको संसदीय दल अब रामबहादुर थापा बादलले सम्हाल्ने भएका छन् । आज संसदीय दलको नेता चयनका क्रममा भएको छलफलमा थापा निर्विरोध निर्वाचित भएका हुन । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । पार्टी केन्द्रीय...
काठमाण्डू, १८ चैत– एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने पक्का भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् ।...
काठमाण्डू, १८ चैत– प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी २२ मा चैतमा हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले जानकारी दिइन् । ओलीले सर्वदलीय बैठकपछि भनिन्, ‘मनोनयन दर्ता पर्सिका लागि हुने...
काठमाण्डू, १८ चैत– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज (बुधबार) सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार हेटौंडा–९ घर भएकी १८ वर्षीया एकता वैद्य रहेकी प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका...
काठमाण्डू, १८ चैत– कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आजबाट लेखकको बयान सुरु भएको हो । मंगलबार दिउँसोदेखि उनको बयान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक प्रहरी अधिकृतले जानकारी दिएका छन । लेखकमाथि...