काठमाण्डू, १९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख समेतक ज्ञानबहादुर शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आशाको दियो बन्न सुझाव दिएका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले यस्तो सुझाव दिएका हुन । उनले डढेलो बन्न खोजेमा भने निभाउने सामर्थ्य...
काठमाण्डू, १९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख समेतक ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च...
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई अनुरोध गरेका छन । आज (बिहिबार) बसेको पहिलो प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन । रास्वपा सभापति...
काठमाण्डू, १९ चैत– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पूर्वमन्त्री बलराम अधिकारी मुछिएको घुसकाण्डको छानबिन गर्न अध्ययन समिति गठन गरेको छ । भूमी मन्त्रालयले सचिवस्तरीय निर्णय गरी बौद्ध तथा मेलम्ची घ्याङगुठीका चिनियाँ लामा भूपतीबज्र लामाको नियुक्ति जोडिएको विषय छानबिन गर्न भनेको हो ।...
काठमाण्डू, १९ चैत– सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई काठमाण्डूबाट पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिएका छन । सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको...
काठमाण्डू, १९ चैत– श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले यस्तो माग गरेका हुन् । उनले भने, ‘म यहाँ मनको कथा राख्न...
काठमाण्डू, १९ चैत– एमालेले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपा पहिलो पार्टी हुनुमा विभिन्न क्षेत्रमाथि आरोप लगाएको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मलाई दोष...
काठमाण्डू, १९ चैत– कांग्रेस सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग जाँचबुझ आयोगको प्रतिवेदन सरकारबाट सार्वजनिक हुन्छ कि हुँदैन ? भनेर प्रश्न उठाएका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै आङदेम्बेले यस्तो बताएका हुन । उनले पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोग र सरकारको...
काठमाण्डू, १९ चैत– एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकबाट बधाई दिएको छ । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बौल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको बताउँदै टिप्पणीसहित प्रधानमन्त्रीलाई बधाई दिएका हुन् । एमाले संसदीय...
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति जवाफ फर्काएका छन् । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले...
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताएका छन ।...
काठमाण्डू, १९ चैत– रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन पुगेका छन । सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार पुगेका हुन । दौरा सुरुवाल लगाएका उनी माउन्टेन बाइक चढेर सिंहदरबारस्थित संघीय संसद भवन गएको...