समाचार

संवैधानिक इजलास सम्बन्धी छुट्टै वेबपोर्टल सार्वजनिक

२०८२ चैत २० गते १५:१२

काठमाण्डू, २० चैत– सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी छुट्टै वेबपोर्टल सार्वजनिक गरेको छ । आज (शुक्रबार) सर्वोच्च अदालतकी कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले वेब पोर्टल सार्वजनिक गरेकी हुन् । उक्त पोर्टलमार्फत संवैधानिक इजलाससँग सम्बन्धित पेसी, आदेश, फैसला लगायत विवरण लिन सकिनेछ । पोर्टलमा...

मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौंः ईश्वर पोखरेल

२०८२ चैत २० गते १५:०७

काठमाण्डू, २० चैत– एमाले नेता नेता ईश्वर पोखरेलले आफ्नो मति अनुकूल परिस्थितिलाई बुझ्ने मुर्खता नगर्न पार्टी नेतृत्वलाई अनुरोध गरेका छन । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो अनुरोध गरेका हुन । ‘नेकपा (एमाले)को रक्षाका लागि’ शीर्षकमा एक स्टाटस लेख्दै नेता पोखरेलले विकसित परिस्थिति...

ओलीको बयानः ‘भिडमा बल प्रयोग गर्ने निर्णय जिल्ला तहबाटै हुन्छ’

२०८२ चैत २० गते १४:५९

काठमाण्डू, २० चैत– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घेरामा उपचाररत रहेका छन । अनुसन्धान अधिकृत र...

सभामुखमा डीपी अर्याल निर्विरोध

२०८२ चैत २० गते १४:५१

काठमाण्डू, २० चैत– सभामुखमा सांसद डीपी अर्याल निर्विरोध भएका छन् । यद्धपि, उनी निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ । सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकीएको थियो । निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेको हो...

न्यायको पहिलो हक शहीद परिवारलाईः रवि लामिछाने

२०८२ चैत २० गते १४:४९

काठमाण्डू, २० चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन । सभापति लामिछानेले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको पनि बताए ।...

सिन्धुलीमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते

२०८२ चैत २० गते १४:३५

काठमाण्डू, २० चैत– सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन । काठमाण्डूबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशा खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको...

नेतृत्व परिवर्तनको माग राख्दै एमालेका युवाहरूले दिए नेतालाई फूल

२०८२ चैत २० गते १४:३१

काठमाण्डू, २० चैत– एमालेका युवाहरूले नेतृत्व परिवर्तनको माग राखेका छन । आज (शुक्रबार) एमालेको केन्द्रीय कार्यलय च्यासलमा सचिवालय बैठकका लागि पुगेका नेताहरूलाई युवा कार्यकर्ताहरूले फूल दिएर शुभकामना दिएका छन । उनीहरूले नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै नेताहरूलाई फूल दिएका हुन् । यसअघि संसदीय दलको नेतामा...

एमालेको सचिवालय बैठक जारी

२०८२ चैत २० गते १४:२५

काठमाण्डू, २० चैत– एमालेको सचिवालय बैठक सुरु भएको छ । अहिले दिउँसो पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा एमालेको सचिवालय बैठक सुरु भएको हो । यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिको एमालेभित्र चर्को...

सभामुखमा निर्वाचित भए संविधान र कानुनअनुसार न्यायसम्मत काम गर्छुः डीपी अर्याल

२०८२ चैत २० गते १४:२०

काठमाण्डू, २० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानुनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । आज (शुक्रबार) सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति अर्यालले यस्तो बताएका हुन...

नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी

२०८२ चैत २० गते १३:२०

काठमाण्डू,२० चैत– नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा आफ्नो उम्मेदवारी नदिने भएको छ । नेकपाले सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने जानकारी दिए । ‘संसदमा दुई तिहाइ...

गृहमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते

२०८२ चैत २० गते १२:५७

काठमाण्डू,२० चैत– गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेका छन । गृहमन्त्री गुरुङले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका...

सरकारले जनताको चाहनाअनुसार काम गर्छः अमरेशकुमार सिंह

२०८२ चैत २० गते १२:४९

काठमाण्डू,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन । आज (शुक्रबार) संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा रास्वपा सांसद सिंहले यस्तो बताएका हुन । उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us