काठमाण्डू, १९ चैत– एमालेले राष्ट्रियसभा दलको नेतामा प्रेम दंगाललाई चयन गरेको छ । राष्ट्रियसभा सदस्य सोमनाथ पोर्तेलका अनुसार संसदीय दल नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभाको नेता दंगाललाई प्रतिनिधि तोकेका हुन् । हिजो (बुधबार) बसेको संसदीय दलको नेतामा थापा चयन भएलगत्तै थापाले राष्ट्रियसभा दलको...
काठमाण्डू, १९ चैत– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन अहिले २ बजेदेखि सुरु हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा सहभागी हुन सांसदहरू अहिले सिंहदरबारमा पुग्ने क्रम जारी छ ।...
काठमाण्डू, १९ चैत– सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सत्तापक्ष विहीन भएको छ । गत भदौमा भएको जेनजी आन्दोलनसँगै तल्लो सदन प्रतिनिधिसभा विघटन भएको थियो । २१ फागुनमा सम्पन्न निर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक बहुमत ल्याएर वरिष्ठ नेता बालेन...
काठमाण्डू, १९ चैत– कांग्रेसको संसदीय दलको बैठक जारी छ । कांग्रेसले संसद्को हिउँदे अधिशनबारे अहिले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचितहरूको संयुक्त बैठक गरेको हो । प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि सुरु हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा...
काठमाण्डू, १९ चैत– सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्रअनुसार अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी...
काठमाण्डू, १९ चैत– काठमाण्डू महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ...
काठमाण्डू, १९ चैत– पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरीएको छ । बिहीबार बिहान पूर्वयुवराज शाहलाई काठमाण्डूको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो । ‘मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो,’...
काठमाण्डू, १९ चैत– इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन । उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारिक स्रोतले जनाएको छ । इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । उनको शव २७...
काठमाण्डू, १९ चैत– आज (बिहिबार) बस्ने प्रतिनिधिसभाको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । आजबाट प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेले सम्बोधन गर्ने...
काठमाण्डू, १९ चैत– यात्रुलाई तानातान गरेको आरोपमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो । उपत्यकाका विभिन्न ठाउँहरुका बस टिकट काउन्टरमा काम...
काठमाण्डू, १९ चैत– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातील राजीनामा दिएका छन । किरातीले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् । प्रलोपा स्रोतले अध्यक्ष परिषद्का सदस्य किरातीले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । तर,...
काठमाण्डू, १९ चैत– यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु...