काठमाण्डु, ३० जेठ– एमाले सांसद रघुजी पन्तले दोहोरो नागरिकता र विदेशी पीआर भएका कर्मचारी र ब्युरोक्र्याट्सहरुको छानबिनका लागि अख्तियारले लेखेको पत्रले बाटो बिराएको भन्दै त्यस्ता कर्मचारी र ब्युरोक्र्याट्सहरु को–को हुन् भनेर सरकारले संसद्लाई जानकारी दिनुपर्ने बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकको...
काठमाण्डु, २९ जेठ– बजेटले लिएको कर नीतिका कारण खाना पकाउने एलपी ग्यास ढुवानी प्रभावित बन्ने खतरा बडेको छ । बजेटमार्फत सरकारले खाना पकाउने एलपी ग्यास ढुवानी गर्ने प्रति बुलेट १५ सय कर लगाएको थियो । यही नीतिका कारण आइतबारदेखि भन्सार बिन्दुमा एलपी ग्यास बोकेका...
काठमाण्डु, २९ जेठ– मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति भेटिएको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि फेला परेको थियो । नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही...
काठमाण्डु, २९ जेठ– प्रहरीले ललितपुरबाट चोरीको आरोपमा ५ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे, नुवाकोटको सामारी गाउँपालिका–७ का ४० वर्षीय कुमार राना मगर, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३७ वर्षीय सुजन कुमार सुनुवार, दोलखाको शैलुङ...
काठमाण्डु, २९ जेठ– सर्लाही जिल्लाको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा पनि दायर भएको छ । भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डु, २९ जेठ– जिल्ला अदालत काठमाण्डुले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा मुद्धामा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो । जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने...
काठमाण्डु, २९ जेठ– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले जानकारी दिएका छन । आज मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए । बुलबुले...
काठमाण्डु, २९ जेठ– गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे छैटौँ पटक मन्त्री नियुक्त भएका छन । अघिल्लो ३ पटक खेलकुद मन्त्री बनेका उनी अहिले भने लगातार तेस्रो पटक भौतिक पूर्वाधार विकास मन्त्री बन्न सफल भएका हुन । उनी प्रदेशसभाको पहिलो कार्यकालमा...
काठमाण्डु, २९ जेठ– जनमत पार्टी सांसद अब्दुल खानले कृषि मन्त्रालयले छुट्याएको बजेटमा रासायनिक मलका लागि रकम अपर्याप्त भएको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा उनले यस्तो बताएका हुन । उनले आगामी आर्थिक वर्ष ०८१ ८२ का लागि...
काठमाण्डु, २९ जेठ– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ । नेवानिको न्यारो बडी जहाज ‘ए३२०–२००’ उडाउने क्याप्टेन पन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले २१ जेठमा प्राधिकरणले ‘एक्टिभ ड्युटी’ बाट हटाएको...
काठमाण्डु, २९ जेठ– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सामुदायिक विद्यालयहरूमा रहेका व्यवस्थापन समितिहरूले शिक्षाको गुणस्तरमा केही योगदान नगरेको भन्दै खारेज गर्न माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो माग गरेका हुन । आजको बैठकमा विनियोजन शीर्षकमा चारवटा मन्त्रालयमा...
काठमाण्डु, २९ जेठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छन । आज (मंगलबार) वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना गरेको “श्रमाधान रोजगार मेला” को शुभारम्भ गर्दै उनले यस्तो...