काठमाण्डु, २८ जेठ– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिँदा फ्लोर क्रस हुन पुगेको छ । गत निर्वाचनमा नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले...
काठमाण्डु, २८ जेठ– प्रहरीले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २७ वर्षीय धर्मराज थापा रहेको प्रहरीले जानकारी दिएको छ । उनले बागलुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती...
काठमाण्डु, २८ जेठ– आज सोमबार देखी यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नेपालको...
काठमाण्डु, २८ जेठ– सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएका छन । जस अनुसार एमालेबाट प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मुख्यमन्त्रीलाई दिएको स्रोतले जानकारी दिएको छ । यस्तै नेकपा...
काठमाण्डु, २८ जेठ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । सीआईबी को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको सिआईबी स्रोतले जानकारी दिएको छ । यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह...
काठमाण्डु, २८ जेठ– आगामी आर्थिक वर्ष ०८१/८२ का लागि कोशी प्रदेश सरकारले बजेट निर्माणको अन्तिम तयारी गरेको छ । बजेट निर्माणको अन्तिम तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिएका छन । उनले भने, ‘संघीय सरकारले बजेट ल्याइसकेको छ ।...
काठमाण्डु, २८ जेठ– रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने तिन जना घाइते भएका छन । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत...
काठमाण्डु, २८ जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई निलम्बनको माग गर्दै दायर गरिएको रिटमा सुनुवाइ आज सोमबार सकिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अब अन्तरिम आदेश दिने वा रिट खारेज गर्ने वा थप प्रमाण मगाउने भन्नेबारे आदेश...
काठमाण्डु, २८ जेठ– प्रहरीले भोजपुरमा आफ्नै आमाको हत्या गरेको आरोप एक छोरा लाई पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । मिलनलाई आइतबार साँझ नियन्त्रणमा...
काठमाण्डु, २८ जेठ– बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन । धामीको आज सोमबार बिहान बझाङको जयपृथ्वीबहादुर नगरपालिका...
काठमाण्डु, २८ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । हिजो आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा उहाँहरूबीच...
काठमाण्डु, २८ जेठ– पर्सामा एक जना पुरुषको शव फेला परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित खुला चौरमा एक जना पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी...