समाचार

७१ जिल्लामा फैलियो डेंगु

२०८१ जेठ २९ गते १४:२२

काठमाण्डु, २९ जेठ– देशभरका ७७ मध्य ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । देशभरका ७१ जिल्लामा डेंगु फैलिएको इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जानकारी दिएको छ । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय...

सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः पूर्वमन्त्री पौडेल

२०८१ जेठ २९ गते १४:१५

काठमाण्डु, २९ जेठ– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नेकपा माआवादी केन्द्रका सांसद देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक...

चन्द्र भण्डारीको प्रश्न: मान्छे बाँदरजस्तो भएपछि कृषि क्षेत्र कसरी माथि उठ्छ ?

२०८१ जेठ २९ गते १४:०८

काठमाण्डु, २९ जेठ– कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कृषि र शिक्षा क्षेत्रको विकास विना देश अगाडि बढ्न नसक्ने बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी बजेटमाथि धारणा राख्दै सांसद भण्डारीले मल, बिउ, सिँचाइ नदिई कृषि क्षेत्र बन्छ ? भन्दै प्रश्न गरे...

विदेश पठाउने बहानामा १५ करोड ठगी गर्ने गिरोह पक्राउ

२०८१ जेठ २९ गते १३:५१

काठमाण्डु, २९ जेठ– प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त...

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

२०८१ जेठ २९ गते १२:४२

काठमाण्डु, २९ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रचण्डले प्रधानमन्त्री मोदीलाई आफ्नो पहिलो भ्रमण नेपालबाट सुरु गर्न आग्रह गरेका हुन् । सो आग्रहमा प्रधानमन्त्री मोदीले आफूलाई पनि नेपाल जाने...

ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरु

२०८१ जेठ २९ गते १२:३७

काठमाण्डु, २९ जेठ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज मंगलबार देखि बागमती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । मेला दुई दिनसम्म चल्ने भएको छ । ललितपुर जिल्लाको पाटन बहुमुखी क्याम्पसमा मंगलबार बिहान ११ बजे शिक्षा तथा विज्ञान प्रविधि मन्त्री...

एमाले काठमाण्डुको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

२०८१ जेठ २९ गते १२:२८

काठमाण्डु, २८ जेठ– एमाले काठमाण्डु जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मंगलबार मतदान हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन । एमाले...

दिल्लीबाट फर्किए प्रधानमन्त्री

२०८१ जेठ २८ गते १९:२७

काठमाण्डु, २८ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण सकाएर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएका हुन् । उनी स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्सालसहित...

फ्लोर क्रस गरेका देवकोटामाथि कारबाही हुन्छ: माओवादी केन्द्र

२०८१ जेठ २८ गते १७:४२

काठमाण्डु, २८ जेठ– नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले ह्विप उलङ्घन गरेकोमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटामाथि कारबाही हुने बताएका छन । आज (सोमबार) मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा देवकोटाले मतदान गरेका थिए ।...

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते

२०८१ जेठ २८ गते १७:३४

काठमाण्डु, २८ जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सर्वोच्च अदालतले रुपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबारको सुनुवाइ पछि यस्तो आदेश जारी भएको...

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

२०८१ जेठ २८ गते १७:१३

काठमाण्डु, २८ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्रप्त गरेका छन । आज सोमबार बसेको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त...

गण्डकीमा देवकोटाले गरे फ्लोर क्रस

२०८१ जेठ २८ गते १६:५४

काठमाण्डु, २८ जेठ– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिँदा फ्लोर क्रस हुन पुगेको छ । गत निर्वाचनमा नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us