काठमाण्डु, ३० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताएका छन । आज (बुधबार) समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले यस्तो...
काठमाण्डु, ३० जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक भएको बताएका छन । लामिछानेले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको दाबी गरेका छन । आज बुधवार नेपाल समाजवादी पार्टीको स्थापना...
काठमाण्डु, ३० जेठ– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन समेत कर्मचारीले नमान्ने अवस्था रहेको बताएका छन । आज (बुधबार) नेसपाको पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । १०...
काठमाण्डु, ३० जेठ– एमालेले तोकिएको समयमा ६८ वटा जिल्ला कमिटीको मात्रै जिल्ला अधिवेशन सम्पन्न गर्न सफल भएको छ । २०८१ जेठ जेठ महिनाभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले निर्देशन दिएपनि १३ वटा जिल्लाले समयमा अधिवेशन गर्न असफल भएको हो । जेठ ३२...
काठमाण्डु, ३० जेठ– एमाले सचिव एवं पूर्व मन्त्री योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताएका छन । गणतन्त्र दिवस–२०८१ का अवसरमा राससद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज बुधबार अवलोकनपछि उनले यस्तो बताएका हुन...
काठमाण्डु, ३० जेठ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ । आज (बुधबार) मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिएका छन । उनले...
काठमाण्डु, ३० जेठ– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विपन्न नागरिक अस्पताल खोल्ने सरकारसँग माग गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले गरिब नागरिकको अस्पतालमा पहुँच नरहेको बताएका छन । उनले सरकारी अस्पतालमा समेत पहुँचवालाकै...
काठमाण्डु, ३० जेठ– जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पनि पुनः अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि...
काठमाण्डु, ३० जेठ– काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा मानबहादुर दम्पतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन । गत ८ जेठकम ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकैमाया बलको हत्या भएको थियो । प्रहरीले उक्त हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको जुगल–१...
काठमाण्डु, ३० जेठ– जसपानेपालको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएको छ । जनकपुरमा जारी महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियामा हालसम्मको विवरणअनुसार जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । यस्तै सहअध्यक्षमा...
काठमाण्डु, ३० जेठ– प्रहरीले भोजपुरको हतुवागढीबाट बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेको प्रहरीले जानकारी दिएको छ । मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप रहेको छ ।...
काठमाण्डु, ३० जेठ– एमाले सांसद रघुजी पन्तले दोहोरो नागरिकता र विदेशी पीआर भएका कर्मचारी र ब्युरोक्र्याट्सहरुको छानबिनका लागि अख्तियारले लेखेको पत्रले बाटो बिराएको भन्दै त्यस्ता कर्मचारी र ब्युरोक्र्याट्सहरु को–को हुन् भनेर सरकारले संसद्लाई जानकारी दिनुपर्ने बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकको...