समाचार

कांग्रेसलाई सरकारमा जान हतार छैन: कांग्रेस नेता कोइराला

२०८१ जेठ ३० गते १८:००

काठमाण्डु, ३० जेठ– कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधिकरण बढेको दाबी गरेका छन । आज बुधबार नेपाल बित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले भने, ‘राजनीतिमा अपराधिकरण बढेको...

राजनीतिमा अपराधिकरण बढ्यो: कांग्रेस नेता कोइराला

२०८१ जेठ ३० गते १७:५८

काठमाण्डु, ३० जेठ– कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधिकरण बढेको दाबी गरेका छन । आज बुधबार नेपाल बित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले भने, ‘राजनीतिमा अपराधिकरण बढेको...

क्याप्टेन विजय लामामाथिको उडान प्रतिबन्ध जारी

२०८१ जेठ ३० गते १७:५३

काठमाण्डु, ३० जेठ– नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन विजय लामामाथिको उडान प्रतिबन्ध कायमनै राखेको छ । गत जुन ३ तारिखमा एक सूचना जारी गर्दै नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामासहित नेपाल वायु सेवा निगमका अर्का पाइलट भावना पन्तलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध गरेको थियो ।...

सङ्खुवासभाको शारदा माविका प्रअसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१ जेठ ३० गते १७:४८

काठमाण्डु, ३० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आज (बुधबार) खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध अख्तियारले मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको...

नेपालसँग ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय

२०८१ जेठ ३० गते १७:४३

काठमाण्डु, ३० जेठ– बङ्गलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपीं) को बैठकले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको बंगलादेशका सञ्चार माध्यमहरुले जानकारी दिएका छन । सीसीजीपीको १५ औं बैठकले गरेको निर्णयअनुसार भारतीय...

हाइपर फण्डको नाममा भएको ठगी प्रकरणमा थप १ जना पक्राउ

२०८१ जेठ ३० गते १७:१९

काठमाण्डु, ३० जेठ– प्रहरीले हाइपर फण्ड (नाम परिवर्तन भएर हाल हाइपर भर्स) काममा ठगी गरेको आरोपमा थप एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका कृष्णकान्त भण्डारी रहेका छन् । उनलाई आज बुधबार पक्राउ गरीएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका...

बाबुरामलाई रविको सुझाव: तपाईं पढाउनतिर लाग्नुस्

२०८१ जेठ ३० गते १७:०३

काठमाण्डु, ३० जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेले पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई पढाउनतिर लाग्न सुझाव दिएका छन् । उनले रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको...

 हस् भइहाल्छ भन्ने होइन, काम र व्यवहारमा रूपान्तरण चाहियो: प्रधानमन्त्री 

२०८१ जेठ ३० गते १६:५४

काठमाण्डु, ३० जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । आज (बुधबार)  सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा...

थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छ: माधव नेपाल

२०८१ जेठ ३० गते १६:२६

काठमाण्डु, ३० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताएका छन । आज (बुधबार) समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले यस्तो...

प्रदेश तेस्रो तहका नेताहरूलाई व्यवस्थापन गर्ने ठाउँ बन्योः गृहमन्त्री लामिछाने

२०८१ जेठ ३० गते १५:४८

काठमाण्डु, ३० जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक भएको बताएका छन । लामिछानेले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको दाबी गरेका छन । आज बुधवार नेपाल समाजवादी पार्टीको स्थापना...

प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले टेर्दैनन्: सीके राउत

२०८१ जेठ ३० गते १५:४२

काठमाण्डु, ३० जेठ– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन समेत कर्मचारीले नमान्ने अवस्था रहेको बताएका छन । आज (बुधबार) नेसपाको पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । १०...

१३ जिल्लामा एमाले अधिवेशन अनिश्चित

२०८१ जेठ ३० गते १४:३७

काठमाण्डु, ३० जेठ– एमालेले तोकिएको समयमा ६८ वटा जिल्ला कमिटीको मात्रै जिल्ला अधिवेशन सम्पन्न गर्न सफल भएको छ । २०८१ जेठ जेठ महिनाभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले निर्देशन दिएपनि १३ वटा जिल्लाले समयमा अधिवेशन गर्न असफल भएको हो । जेठ ३२...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us