काठमाण्डु, ३१ जेठ– जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत अवस्थामा फेला परेका छन । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् । सलको पासो लगाएर शौचालयमा झुन्डिएको...
काठमाण्डु, ३१ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक पार्नका लागि सरकारले आधारभूत समस्याहरू समाधान गर्नतर्फ लाग्नुपर्ने दाबी गरेकी छन । आज (बिहिबार) काठमाण्डुमा आयोजित ‘२१औँ शताब्दीमा जलवायु परिवर्तन र प्रेस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले...
काठमाण्डु, ३१ जेठ– पूर्व मन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको...
काठमाण्डु, ३१ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उनले...
काठमाण्डु, ३१ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नभएको बताएका छन । आज (बिहीबार) एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले भने, ‘फाटो, विभाजन र...
काठमाण्डु, ३१ जेठ– कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिच भेटवार्ता भएको छ । उनीहरु बीच आज बिहिबार भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा कांग्रेस सांसद प्रदीप पौडेलले बुधवार प्रतिनिधिसभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र कठमाण्डु...
काठमाण्डु, ३१ जेठ– स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गर्दै रोष्टममानै मौन बसेका छन् । सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेन्टजस्तो बनेको आरोप लगाएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा...
काठमाण्डु, ३१ जेठ– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजन केसी र योगेन्द्र मण्डलले बुधवारको प्रतिनिधिसभा बैठकमा राखेको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन । कांग्रेस सांसद केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको आरोप लागाएका...
काठमाण्डु, ३१ जेठ– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन । आज (बिहीबार) काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । शान्ति प्रक्रियाका दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको बताएका छन । उनले भने,...
काठमाण्डु, ३१ जेठ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूरानो मानसिकताबाट माथि उठेर आगामी आर्थिक वर्षको बजेट आउन नसकेको दाबी गरेको छ । आज (बिहीबार) बसेको प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या...
काठमाण्डु, ३१ जेठ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बारे गिरिशचन्द्र लालको अध्यक्षतामा बनेको आयोग प्रतिवेदन कार्यान्वयनमा तलमाथि नहुने बताएका छन । आज (बिहीबार) उद्योगीहरूसँगको बैठकमा अध्यक्ष ओली यस्तो बताएका हुन । ‘डेडिकेटेड र ट्रंक लाइन महसुलबारे विद्युत् प्राधिकरण...
काठमाण्डु, ३१ जेठ– नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले जमिनको कारणले जनतामाथि शोषण हुने गरेको बताएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै...