समाचार

सर्वसाधारले पाउन कठिन युएईको ‘गोल्डेन भिषा’ इटहरीका आईटि एक्सपर्ट सुमनले पाए

२०८१ जेठ ३२ गते १८:०९

काठमाण्डु, ३२ जेठ– कोशी प्रदेशको इटहरी निवासी सुमन फुयाल संयुक्त अरब इमिरेट्स (यूएई) ले २०२० बाट सुरु गरेको ‘गोल्डेन भिषा’ पाउने पहिलो नेपाली भएका छन् । यो भिषा नेपाली वा अन्य देशका सर्वसाधारण नागरिकले पाउन असम्भव जस्तै नै छ । यसअघि पनि एक नेपालीले...

रौतहटमा एक जना मृत अवस्थामा फेला

२०८१ जेठ ३२ गते १६:५५

काठमाण्डु, ३२ जेठ– रौतहटमा एक जना मृत अवस्थामा फेला परेका छन । रौतहटको राजपुर नगरपालिका–५ मदनीचोक बस्ने ३२ वर्षीया नाजबुन नेसा पनि मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । नेसा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेको पनि प्रहरीले जानकारी दिएको छ ।...

रुपन्देहीमा एक जना मृत अवस्थामा फेला

२०८१ जेठ ३२ गते १६:५२

काठमाण्डु, ३२ जेठ– रुपन्देहीमा एक जना मृत अवस्थामा फेला परेका छन । रुपन्देहीको बुटवल उपहानगरपालिका–१७ रानीगञ्ज बस्ने २७ वर्षीय दामोदर थारु बिहिबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । थारु सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।...

एमालेले बोलायो संसदीय दलको बैठक

२०८१ जेठ ३२ गते १६:४८

काठमाण्डु, ३२ जेठ– एमालले संसदीय दलको बैठक बोलाएको छ । एमालेको संसदीय दलको बैठक शनिबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने गरी बोलाईएको एक नेताले जानकारी दिएका छन । संघीय संसदमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ ।...

असार ३ गते सार्वजनिक बिदा

२०८१ जेठ ३२ गते १६:४५

काठमाण्डु, ३२ जेठ– सरकारले आगामी ३ असारमा बक्र ईदको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । आज (शुक्रबार) गृह मन्त्रालयले सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको...

पानी माग्दै बानेश्वरमा मधेशवासीको प्रदर्शन

२०८१ जेठ ३२ गते १६:४०

काठमाण्डु, ३२ जेठ– काठमाण्डुको बानेश्वरको बीत सडकमा तराई–मधेशमा पानी माग्दै रित्ता भाँडासहित मधेशवासीहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन् । चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् । बानेश्वर चोक नजिकै प्रहरीले उनीहरूलाई रोकेको थियो...

बोर्डको क्यालेन्डरः ६ चैतदेखि एसईई सुरु

२०८१ जेठ ३२ गते १६:३६

काठमाण्डु, ३२ जेठ– राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामीक शिक्षा परीक्षा (एसईई) ६ चैतदेखि सुरु हुने बताएको छ । परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको ८१/८२ को क्यालेन्डरअनुसार २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको जानकारी दिएको छ ।...

नयाँ संसद् भवनमा मदिरा पिउने बार बनाऔँ: कांग्रेस संसद‍्मा बजगाईं

२०८१ जेठ ३२ गते १६:३१

काठमाण्डु, ३२ जेठ– कांग्रेस सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संसद् भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव राखेका छन् । आज शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथि खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद बजगाईँले यस्तो. बताएका हुन । उनले...

जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनायो: उपाध्यक्ष पौडेल

२०८१ जेठ ३२ गते १५:४१

काठमाण्डु, ३२ जेठ– एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई थप उत्साहित बनाएको दाबी गरेका छन । आज (शुक्रबार) एमाले रुपन्देहीको अधिवेशनबाट निर्वाचित कमिटीको पदभार कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उनले अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेकाले एकताबद्ध र...

फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

२०८१ जेठ ३२ गते १५:३५

काठमाण्डु, ३२ जेठ– नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका हुन । आज (शुक्रबार) बस्ने प्रदेश सभाको...

मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलियो: सांसद केसी

२०८१ जेठ ३२ गते १५:२९

काठमाण्डु, ३२ जेठ– कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सरकारसँग माग गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन । उनले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औँ स्थानमा रहेको भन्दै...

टिकटक खुलाउन रास्वपा सांसद अशिम शाहको माग

२०८१ जेठ ३२ गते १५:२३

काठमाण्डु, ३२ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम शाहले सामाजिक सञ्जाल टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले यस्तो बताएका हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘सरकारले कार्तिक २७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us