काठमाण्डु, ३२ जेठ– रुपन्देहीमा एक जना मृत अवस्थामा फेला परेका छन । रुपन्देहीको बुटवल उपहानगरपालिका–१७ रानीगञ्ज बस्ने २७ वर्षीय दामोदर थारु बिहिबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
थारु सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।